काठमाण्डौंमा घर जित्न तीन साता बाँकी


कोरियाबाट फोनमनीमार्फत पैसा पठाउँदा लक्की ड्रबाट काठमाण्डौंमा घर जित्ने समय अब तीन साता मात्रै बाँकी रहेको छ । यो योजनामा कार्तिक ३० गतेसम्ममा मात्र सहभागी हुन पाउने छ ।

घर जित्नका लागि फोनमनिबाट इ–सेवा मनी ट्रान्सफर मार्फत इ–सेवा वालेटमा पैसा पठाउनु पर्ने छ । इ–सेवा मनी ट्रान्सफरको ग्लोबल अफर मध्येबाट कोरियामा फोनमनीमार्फत पैसा पठाउनेले काठमाण्डौंमा घर जित्ने अफरमा सहभागी पाउन सकिने कम्पनीले जनाएको छ । ‘दसैँ खर्च इ–सेवामा, घर काठमाण्डौंमा’ भन्ने नाराका साथ यो योजना ल्याएको हो ।

केही समय अगाडी इ–सेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्टर तथा महानायक राजेश हमालले एक कार्यक्रमका बिच साढे दुई तले घर ललितपुरमा सार्वजनिक गरिसकेका छन् ।

यसै गरी फोनमनिले २०२४ भित्र कारोबार गर्ने मध्येबाट एक जनालाई कोरियामा करोडपति बनाउने योजना पनि सञ्चालनमा छ । त्यस्तै हरेक हप्ता एक जनाले सो हप्तामा नेपाल पैसा पठाएको रकम डबल हुने अफर पनि चलिरहेको छ । जस अन्तर्गत यो १३औँ हप्ताको पैसा डबल श्रीकृष्ण तिमिल्सिनाले जितेको छ । १२ औँ हप्ताको विजेता विशाल गुरुङले जित्यो । १३ जनाले पैसा डबल जितेपछि कोरियामा यो योजना नेपालीमाझ प्रख्यात छ ।

फोनमनिले नेपालमा पैसा पठाउँदा शून्य सेवा शुल्कमा सेवा प्रदान गर्दै आइरहेको छ । फोनमनिले अफरहरूमा सहभागीको लागि अनुरोध गर्दै सेवाग्राहीलाई सरल र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको दाबी छ । सञ्चालनको छोटो समयमा नै यो सेवा नेपालीहरूको विश्वासिलो रेमिट बन्न सकेको कम्पनीको बताएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सुवनको मेगाबक्समा नोभेम्बर १०मा छक्का पन्जा–५ प्रदर्शन हुने
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...