Advertisement
SKIP THIS

गायिका ईन्द्रेणी लोप्चन तामाङले ‘भन भन च्याङबा’ ल्होछार गीतको भिडियो सार्वजनिक गरिन


गायिका ईन्द्रेणी लोप्चन तामाङले ल्होछार विशेष सांगितीक कोसेली ‘भन भन च्याङबा’को म्युजिक भिडियो शुक्रबार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन ।

गायक, गीतकार तथा संगीतकार जीवन बोम्जन तामाङको तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व सोनाम ल्होछार विशेष शब्द रहेको गीतमा गायिका ईन्द्रेणी लोप्चन तामाङ र गायक अर्पण थिङ तामाङको स्वर रहेको छ ।

यो म्युजिक भिडियोमा तामाङ चलचित्र, गीत संगीतमार्फत समुदायमा लोकप्रिय कलाकार, नायक अमिर दोङ तामाङ र मिस तामाङ २०२४ का विजेता, मोडल, कलाकार रिया लामाको अभिनय रहेको छभने भिडियो निर्माणमा गीतकार जीवनले प्रमुख प्रबन्धकको भूमिका निर्वाह गरेका छन् ।

स्थानीय लामा गुरू, बोन्बो गुरू, ताम्बा, घान्बाहरूको विशेष ल्होछार साँस्कृतिक कार्यक्रम प्रस्तुती समेटेर काभ्रेको रोशी-८ खार्पाचोकमा छयाङ्कन गरिएको दृश्यहरूले सुन्दर भिडियो निर्माण गरेको नारायण तामाङले बताउनुभयो ।

नेपाली गीतसंगीत नव प्रवेश गरेकी ईन्द्रेणी गायन र मोडलिङ दुबैमा ब्यस्त छिन् । उनको यो गीत ‘भन भन च्याङबा’, ‘IM JUST 13’ ‘मै प्यारी छोरी’ ‘मायाको तिर्सनाले’ ‘होई आपा होई आमा’ ‘हिउँ जस्तै गोरी’ ‘मन मेरो तिमीलाई’ ‘बर्कोमा लुक्ने मैच्याङ’ पछिको आठौं सांगितीक कोसेली हो ।

उक्त म्युजिक भिडियो एरेन्जमा भिषम आचार्य, निर्देशकमा युवराज वाईबा, नृत्य निर्देशकमा प्रमोद के भण्डारी, ड्रोनमा सेन्साई पेमा वाईबा, निशल पौडेलको छायांकन रहेको भिडियो बिकास ढकालले सम्पादन गरेको हो ।

उक्त गीतको संगीत प्रकाश लामा र मिक्स-मास्टरिङ गायक अर्पण थिङ तामाङ स्वयमको रहेको छ ।

साथै उक्त म्युजिक भिडियो अभिनयमा गायिका ईन्द्रेणीकी स-परिवार हजुरबा ईन्द्र बहादुर तामाङ (झाक्रीबाजे) बुवा नारायण तामाङ, आमा रितिका तामाङ र भाई ईन्द्रनीर तामाङ पनि देख्न सकिन्छ ।

 

Music Video Link:

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • कोरियामा रसुवा समाज स्थापना
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...