कोरियामा नेसंसाफोमा नौ जना प्रवेश


सोल-संघिय समाजबादी फोरम नेपालको प्रबाश संगठन नेपाली संघिय समाज कोरियामा नौ जना कार्यकर्ताले पार्टी प्रवेश गरेका छन् l

 

बिभिन्न पार्टी छोडेर प्रवेश गर्नेहरुमा मनोज राई, तुला खालिङ, पबन थुलुंग, भिम खालिंग, सुरेश राई, राजु लामा, बिकाश योन्जन तामांङ, अर्जुन कुमार राई, र धिरेन बान्तवा रहेका छन l

 

नेफेसो कोरियाका अध्यक्ष दिपेन्द्र राईले पार्टी प्रवेश गर्ने सम्पूर्ण कार्यकर्ताहरु लाई सपथ ग्रहण गराएका थिए l अध्यक्ष राईले पहिचान सहितको संघियता र धर्म निरपेक्षताको देश नभए कुनै पनि नेता हरुलाई नेपालमा बस्ने अधिकार नहुने भन्दै सम्पूर्ण पहिचान र संघीयताको पक्षधरहरुलाई एकजुट हुन उनले आग्रह गरे l

 

जनजाती महासंघका द. कोरियाका उपाध्यक्ष तथा नेफेसो कोरियाका सल्लाहकार चित्रबहादुर मोक्तानले अहिले नेपालमा भैरहेको पहिचान सहितको संघियता र धर्म निरपेक्षको आन्दोलनमा सघाउन सम्पूर्णलाई आग्रह गरे l

 

नेफेसो कोरियाका उपाध्यक्ष देवराज स्यांगतानले देशको महत्वपुर्ण संबैधानिक निकायहरु र शक्ति केन्द्रहरुमा संघियता र पहिचान बिरोधि तत्वहरु रहेकोले सर्बप्रथम उनीहरुलाई परास्त गर्नुपर्ने आबश्यकता रहेको उनले बताए l

 

सुवनस्थित सांग्रिला रेस्टुरेन्टमा भएको उक्त कार्यक्रम संचालन नेफेसोका महासचिब महेन्द्र राईले गरेका थिए l

 

भिडियो यहाँ हेर्नुहोस :-

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सलनाल २०२५ मा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...