धेरै उमालेको पानी बिष हुनसक्छ


काठमाडौं-सबैलेजानेको कुरा हो पानी यत्तिकै भन्दा उमालेर पिउँदा स्वस्थकर हुन्छ हरेको कुराको एउटा सीमा हुन्छ, त्यस्तै पानी उमाल्नुको पनि सीमा हुन्छ यदि त्यो सीमा भन्दा बढी पानी उमालेर पिउन थालियो भने स्वास्थ्यका लागि हानीकारक हुनसक्छ
जब पानी धेरै उमालिन्छ वा बारम्बार उमालिन्छ, तब यसमा आर्सेनिक, नाइट्राइट फ्लुराइडको मात्रै धेरै बढ्छ यीनीहरुको अधिक मात्रो स्वास्थ्यका लागि हानिकारक

विषालु नाइट्राइटः पानीलाई धेरै उमाल्दा यसमा नाइट्राइटको मात्रा बढ्दै जान्छ जुन यसको एक अवयव पनि हो पानी धेरै उमालेपछि नाइट्राइट स्वास्थ्यका लागि हानिकारक तत्वमा बदलिने संभावना हुन्छ किनभने उच्च तापमानमा नाइट्राइट नाइट्रोसेमिनमा बदलिन्छ जुन क्यान्सरको कारक बन्न सक्छ

 

 

आर्सेनिकको मात्राः पानी धेरै उमाल्दा यसमा आर्सेनिकको मात्रै बढ्छ आर्सेनिक धेरै भएको पानी पिउँदा क्यान्सर, मुटुरोगजस्ता बिराम हुने खतरा बढ्छ जो धेरै समयदेखि आर्सेनिक धेरै भएको पानी पिउँदै आएको , उसलाई छाला सम्बन्धि रोग हुने संभावना प्रबल हुन्छ

 

 

फ्लुराइडको मात्रा बढ्दाः पानी धेरै उमाल्दा फ्लुराइडको मात्रो बढ्दै जान्छ लामो समयसम्म धेरै फ्लुराइडयुक्त पानी पिउनेमा हड्डि कमजोर हुने रोग देखिन सक्छ ।-एजेन्सी

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • मार्मिक शब्दभावले भरिपूर्ण गोविन्द गौतमको “भिजा हातैमा” सार्वजनिक [भिडियो सहित]
  • जनवरी २७ तारिख सार्वजनिक विदा दिने कोरिया सरकारको निर्णय
  • कोरियामा गायिका जालुमाया गुरुङको साथमा “तमू ल्होसार ” मनाईयो
  • गायिका जालुमाया गुरुङको साथमा तमू धीं कोरियाले “ल्होसार” मनाउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...