२१ औ बिश्व आदिबासी दिवस कोरियामा यसरि मनाइयो
सोल-कसरी मनाईयो त २१ औ आदिबासी दिबस कोरियामा ? हाम्रो फोनिज कोरियाका पत्रकार जीबी. लामाले तयार पार्नु भएको स्थलगत रिपोर्ट
१. हुण्डी अन्त्य गर्छु भन्नेलाई मात्रै एनआरएनको नेतृत्व देउ —राजदुत कमानसिंह लामा
२.आज विश्वमा हर्ष उल्लासको साथमा आदिबासी दिबस मनाईरहदा नेपालमा भने जनता सडकमा – चित्र मोक्तान (जनजाती महासंघ उपाध्यक्ष)
३.धर्म र जातियताको बहुल्याताको आधारमा क्षेत्र, प्रान्तको नामकरण गर्न सकिने तर सिंगो राज्य हिन्दुराज्य घोषणा गरे देशमा धर्म युद्ध र गृह युध्द हुने चेतावनी – ठाकुर भुजेल (भुजेल समाज कोरिया अध्यक्ष)
४ तामाङहरुलाई २०४ बर्ष सम्म सैनिकमा नलिएको इतिहास रहेको अहिले पनि राज्यले हक अधिकार बाट बन्चित गरेको – देबसिङ तामाङ ( नेपाल तामाङ संघ कोरिया)
र अन्य बिभिन्न व्यक्तिको भनाइहरु र जनजाती गतिबिधिहरुको भिडियो हेर्नुस :-