हुण्डी कारोबारको अन्त्य छिटै हुन्छ-मन्त्री गुरुङ
सोल- श्रम तथा रोजगार मन्त्रि टेकबहादुर गुरुङले हुण्डी प्रथा अन्त्य गर्न सरकारले बैंकिंग सेवा पहल गर्दै श्रम बैंक स्थापना गरी रेमिटान्स ब्यबस्थित गर्ने बताएका छन् |
मन्त्री गुरुङले फोनिज कोरियाका संवाददाता जीबी लामासंग संक्षिप्त कुराकानी सो कुरा बताएका हुन् |
कुराकानीकै क्रममा मन्त्री गुरुङले कुकमिन पेन्सन र श्रमिक कोटा बढाउन कोरिया सरकार सकारात्मक रहेको र कृषिमा हुने समस्याहरु कम गर्न प्रयास भैरहेको बताएका छन् | कुराकानीको भिडियो निम्न लिंक खोलेर हेर्नुहोस :-