एनआरएन सचिबमा राजेन्द्र बस्यालको उम्मेदवारी


सोल-आउदो सेप्टेम्बर १२ र १३ मा हुने एनआरएन कोरियाको पाँचौ अधिबेशनको रौनक बढिरहेको बेला सचिब पदको लागी राजेन्द्र बस्यालले उम्मेदवारी दिने भएका छन् l गैर आवसीय नेपाली संघ कोरिया ब्यापारी वर्ग मात्रै हाबी भएकोले संस्था मजदुरमुखी हुनुपर्ने कुरामा जोड दिदै मजदुरहरुको हकहित र अधिकारको लागी मजदुरहरुको समस्यलाई केन्द्रमा राखी काम गर्ने बताए l

 

 

बस्यालले सामुहिक लगानीको अवधारणा ल्याई देश बिकासको मेरुदण्डको रूपमा अबको एनआरएनहरुको महत्त्वपूर्ण भुमिका हुनुपर्ने उल्लेख गर्दै एनआरएन कोरियाको सचिब पदमा उमेरद्वारी दिन लागेको बताए | उनले कोरिया रहदा स्याङ्जा परिवार, जन अधिकार मन्च कोरिया, आन्सान वाइट ग्रुपामा सदस्य रही काम गरी अन्य गतिबिधिमा अनिश खालिङ राई बचाउ अभियान , सुनकोशी बाडिपिडितलाई आर्थिक सहयोग संकलन अभियान, बिनासकारी महाभुकम्प पिडितहरुलाई सहयोग संकलन अभियान जस्ता थुप्रै सफल अभियानहरुमा लागी समाजसेवा गरेका छन् l

 

 

बिगत ३ बर्ष ६ महीना अघि रोजगारीको शिलशिलामा कोरिया बस्दै आएका उनी कोरियामा रहेका नेपालीहरुको दुखसुख र अप्ठ्याराहरुमा साथ दिंदै मैत्रीपूर्ण समाज निर्माण गर्न लागि आफुले सचिब पदमा उमेरद्वारी दिन लागेको बताए |

 

 

सचिब पदमा आफुलाई सहयोग गर्न कोरियामा रहेका ब्यापारी, बुद्दिजिबी, बिध्यार्थी, पत्रकार र सम्पूर्ण नेपाली जनसमुदायलाई राजेन्द्र बस्यालले हार्दिक आग्रह गरेका छन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको मोक्फोमा पहिलो पटक चासोक तङनाम मनाईदै
  • सलनाल डान्स पार्टीका लागि डिजे “अमु” कोरिया आउने
  • सलनालको दोश्रो दिन ओखलढुङ्गा नाइटमा गायिका आस्था राउतको प्रस्तुति हुने
  • खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...