अवैध हुण्डी कारोबारी माथि छापा जारि , ९ जना पक्राउ २ करोड ६१ लाखभन्दा बढी बरामद


 

काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाले हुन्डी कारोबार गर्नेहरु मनि एक्सचेन्ज र ट्राभल एजेन्सीहरुमा छापा मारि २ करोड ६१ लाखभन्दा बढी बरामद गरेको छ ।
राजधानीको सुन्धारा, न्युरोड र ठमेल क्षेत्रमा छापा मारि २ करोड भन्दा बढी बरामद गरेको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए मनि एक्सचेन्ज तथा ट्राभल एजेन्सीका ९ जना संचालकलाइ प्रहरीले पक्राउ गरेको छ ।

१. का.जि.का.म.न.पा.वडा नं. २२ न्युरोड खिचापोखरी स्थित मिलाप चन्द जैनका संचालक बर्ष ५० को शंकरलाल कोठारीसंग बरामद नगद रु १८,३३,९९५।-
२. का.जि.टोखा न.पा.वडा नं. १४ स्थित नर्थ प्वाईन्ट मनि क्सचेन्जका संचालक जिल्ला नुवाकोट मदनपुर २ घर भएका बर्ष ३५ को राजाराम पाण्डेको मनि ऐक्सचेन्जबाट बरामद नगद रु ५९,००,०००।–
३. का.जि.का.म.न.पा. वडा नं. १७ ठहिटी बसी सोही स्थानमा OM Money Exchange संचालन गरी बस्ने बर्ष ४२ का राकेश बैद्य को Money Exchange बाट बरामद नगद रु. ३,१९,६८५।–
४. का.जि.का.म.न.पा. वडा नं.२२ आर बि कम्प्लेक्स स्थित निलगिरी रेमिट प्रा.लि.का संचालक जि. मुस्ताङ छसाङ २ घर भएका बर्ष ३८ को किरण कुमार गुरुङको रेमिटबाट बरामद नगद रु. ८८,३५,५००।–
५. का.जि.का.म.न.पा. वडा नं.११ सुन्धारा स्थित देउराली मनी एक्सचेन्जका संचालक कास्की ल्वाङघलेल १ बस्ने बर्ष ४० को नवराज गुरुङको मनी एक्सचेन्जबाट बरामद नगद रु. ३६,५३,१८५।–
६. का.जि.का.म.न.पा. वडा नं. ११ सुन्धारा स्थित देउराली ट्राभल्स एण्ड टुर्स प्रा.लि.का म्यानेजर का.जि.का.म.न.पा.१९ बस्ने बर्ष ३२ को जेवाल हकको ट्राभल्स एण्ड टुर्स प्रा.लि. बाट बरामद US Dollar 711,
७. का.जि.का.म.न.पा.वडा नं. २२ न्युरोड स्थित जि.मोरङ विराटनगर उ.म.न.पा.४ बस्ने बर्ष ६३ को केशरी चन्द कचेरियाको साथबाट बरामद नगद रु. १६,००,०००।–
८. का.जि.का.म.न.पा.वडा नं. २४ ओटुबाट भारत महाराष्ट्र साङली डिस्ट्रिक्ट घर भएको नन्दु कुमार मरगले र महितोस सेनापतीको सुन रिफाईन पसलबाट बरामद नगद रु. २,६६,५००, सुन १ तोला ४४ लाल र चांदी १९४ तोला ८७ लाल ।
९. का.जि.का.म.न.पा.वडा नं. २४ न्युरोड स्थित कंगारु एक्सप्रेस सर्भिस प्रा.लि.का संचालक बर्ष ४४ को रविन्द्र सुवेदी र बर्ष ३५ को पृथ्वी बहादुर रावतको मनि एक्सचेन्जबाट बरामद नगद रु. ३८,०६,५००।–

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै
  • कोरियाको बुसानमा पनि चासोक तङनाम मनाइयो
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...