कोरियामा नम्रता सम्मनित


सोल-नेपाल सिने जगतकि चर्चित नायिका नम्रता श्रेष्ठ कोरियामा सम्मानित भएकि छिन । कोरियाली पर्व छुसक तथा शुभ विजया दशमी २०७२ को उपलक्ष्यमा आयोजित एक कार्यक्रममा श्रेष्ठलाई नेवाः पुचः कोरियाले सम्मान गरेको हो |

 

उनलाई नेपाली कलाकारीतामा उत्कृष्ट अभिनय गरेर योगदान पुर्‍याएको भन्दै पुचका अध्यक्ष कृष्ण मुश्यान लगायत अन्य पदाधिकारी द्वारा दोसल्लाका साथमा सस्थाको तर्फबाट सम्झन्नाको कोशेली प्रदान गरेका हुन् |

 

नायिका श्रेष्ठले आफु विदेशी भुमिमा पनि नेपाली संस्थाबाट सम्मानित हुन पाएकोमा धेरै खुशी व्यक्त गर्दै आयोजक संस्था प्रती धन्यवाद ब्यक्त गरेकी थिइन् ।

 

इन्छनस्थित अन्नपूर्ण रेस्टुरेन्टमा आयोजित सो नेवारी भोजमा म्याग्दी समाज समितिका अध्यक्ष मुक्ती के सी, झापा मिलन समाज समितिका अध्यक्ष सन्तोष श्रेष्ठ, वीमन फर वीमनका अध्यक्ष मल्लिका श्रेष्ठ थकाली, सिन्धु समाजका अध्यक्ष एल बी श्रेष्ठ लगायता कोरियाका बिभिन्न शहरबाट कारीब ८० जनाको सङ्ख्यामा उपस्थिति रहेको भोज ब्यबस्थापन संयोजक रमेश श्रेष्ठले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • लामिछानेको पक्राउ विरुद्ध प्रवास नेपाली सम्पर्क विभागको प्रेस विज्ञप्ति
  • चलचित्र “खुस्मा” सउल शोका लागि नायक धिरज मगर कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...