‘सांच्चैं रमाईलो स्कुले जीवन’ (भिडियोसहित)
सोल-
कसैं कसैंको मायाजालमा परि खैं के के भईन्थ्यो
झुक्किएर शनिबार पनि स्कुल गईन्थ्यो
सांच्चैं रमाईलो स्कुले जीवन
संझिदा अझैं रमाउछ यो मन
बालपन संझाउने यो गीत कोरियामा कामसंगैं संगीत सिर्जनामा निरन्तर लागि परेका चर्चित गीतकार तथा संगीतकार डि आर अटुको आफनैं शब्द सिर्जना हो । शब्दले नैं मन चटक्क छुन्छ गीत सुनेपछि झन यो गीतले जो कोहीलाई आफनो बालापनको स्कुल पढदाको दिनहरुलाई संझिन बाध्य तुल्यांउछ ।स्कुल जीवनको पुरा वर्णन रहेको यो पुर्वेली भाकोको गीतमा राजेशपायल राई र मिना राईको आवाजले मन्त्रमुग्ध बनाउंछ ।
दक्षिण कोरियामा काम गर्दैं संगीत फुराउने गीतकार तथा संगीतकार डि आर अटु कोरियामा अब्बल मानिन्छन् ।शब्द ,संगीत अटु स्वयमको रहेको छ भने चन्दु गोर्खालीको संगीत संयोजन रहेको यो गीतको भिडियोमा गायक राजेश पायल राई,गायिका मिना राईलाई देख्न सकिन्छ भने ज्ञानेन्द्र,शान्त र किरणको अभिनय रहेको यो गीत मिना राईको एल्बम स्कुले जीवनमा समेटिएको छ ।
चक्र मर्हजनको क्यामेरा,कमल मगरको सम्पादन तथा निर्देशन रहेको यो म्युजिक भिडियो पर्फोमिंग आर्ट क्रियसन प्रा. लि.ले बजारमा ल्याएको हो ।