एनआरएन कोरियाको पाँचौ महाधिबेशनमा सुरु देखि अन्त्य सम्म के के भयो ? भिडियो सहित


के तपाई एनआरएन द. कोरियाको पाँचौ महाधिबेसनमा मतदान गर्न जानु भयो ?

के के भयो त मतदान हलमा जान्न चाहनुहुन्छ ?

कस कसले के के भने ?

निर्बाचित उम्मेदवार हरुको परिचय सहित प्रतिबद्धता

निर्बाचनको समयमा भएको सुरु देखि अन्त्य सम्मको सम्पूर्ण गतिविधि

फोनिज कोरियाका रिपोर्टर जी.बि. लामाले तयार पारेको स्थलगत बिशेस: रिपोर्ट

१- एनआरएन द. कोरियाको पाँचौ महाधिबेशन केहि विवाद भए पनि सम्पन्न….

२- तेस्रो र चौथो कार्यसमिति बाट पार हुन् नसकेको आर्थिक विवाद कायमै …..

३- कडा सुरक्षाका बीच निर्बाचन सम्पन्न …….

४- सोलु सम्पर्क समितिका सम्पूर्ण सदस्य हरु मतदान गर्न बाट बन्चित १२० मतपत्र सुनियोजित रुपमा गायब गरिएको आरोप …..

५- चौथो कार्यसमितिका कोषाध्यक्ष खगेन्द्र गुरुङ नै मतदान गर्न बाट बन्चित १७० मतपत्र गाएब पारिएको आरोप …….

६- कोरियामा १० बर्ष बसेको भएपनी प्रमाणिकरणको लागी आवश्यक पर्न कागजात नपुगेको भएर छुटेको हुन् सक्ने निवर्तमान एनआरएनका अध्यक्ष बिनोद कुबरको भनाई …..

बाँकी भिडियोमा .. https://youtu.be/-WhCoF_3KX4

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै
  • कोरियाको बुसानमा पनि चासोक तङनाम मनाइयो
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...