मोक्पो चौतारीले दसैं भब्य मनाउने
अरुण सेजवाल
मोक्पो -प्रबाशिलाई दशैँ नजिकिदै गर्दा घरको यादले झन झन् पिरोल्दै जान्छ । सबैलाई घर जाने साइत जुर्दैन भन्दै मोक्पो चौतारीमा बिगतका केहि वर्षदेखि नेपालमै रहेको आभाष दिलाउने गरि दशैँ बिसेष कार्यक्रम संचालन गर्दै आइरहेको छ । यस बर्षको दशैँ बिसेष कार्यक्रम आउदो नोवेम्बर १ तारिक गर्ने निर्णय गरेको छ |
यसपालीको दशैं ब्यबस्थापन गर्न बिभिन्न उप समिति गठन गरि जिम्मेवारी बाडफाड गर्दै कार्यक्रममा सहभागिता स्वरूप प्रत्येक सहभागी मार्फत २५ हजार वोन संकलन गरी मोक्पोबासि दाजुभाई दिदीबहिनीहरु सबै जम्मा भयर एकै ठाउमा हर्षोल्लासका साथ दशैँ मनाउने यो सुभ अवशरमा सबैलाई मोक्पो चौतारी नेपाल आमन्त्रण गरेको छ ।
उपसमिति बिवरण : कार्यक्रम संचालन तथा अतिथि स्वागत बिक्रम गुरुङ, तिलक खत्री ,शान्ती गुरुङ,मारियाम कपाली
सहभागी दर्ता सुरेश दुलाल, गोपाल खतिवडा, सन्दिप अधिकारी बजार ब्याबस्थापन- राजाराम चालिसे, अनिल देवकोटा,
भोज ब्याबस्थापन(खानाको परिकार बनाउन आबस्यक सद्स्य )- गोपाल सापकोटाको नेतृत्व मा पुन्य पाठक , सुजिन ताम्राकार , राजिब लामा, कुमार कार्की, सेरचन रानामगर, हिराकाजी रानामगर,गणेश भट्टराई, पृतिलाल तमाङ ,दिनेश आचार्य, ज्ञानु भण्डारी, खडग तामाङ
बिदेशी संघ सस्थाहरुसँग समन्वयन ब्यबस्थापन- साउण्ड सिस्टम र आबश्यक भाडाहरु सुन्दर केसि, सुरेश दुवाल
संगीत ब्याबस्थापन – दाबा लामा, सुरेश दुवाल
सरसफाइ तथा पानी ब्याबस्थापन- याम खड्का, कृष्ण अर्याल , दिनेश अधिकारि , बिकास तमाङ आर्थिक ब्याबस्थापन- तिलक खत्री, गोपाल खतिवडा, सुजिन ताम्राकार, नारायण पौडेल, सन्तोष सुबेदी
खसी ब्याबस्थापन- प्रकाश गुरुङ , इनोज कार्की , पदम कठायत ,अर्जुन अर्याल
प्रचार प्रसार ब्याबस्थापन- अरुण सेजवाल स्यवमसेबक ब्याबस्थापन- सोराज गौतम , निर्मल न्यौपाने , दिराग थापा, ईन्द्र श्रेष्ठ, स्टार कार्की , बाबुलाल मोक्ताङ, सुर्य तमाङ, पृथ्वी तामाङ , नबराज साउद , कृष्ण (काले भाई ) ओम परियार ,श्री खनाल, नेत्र मगर (kpoop) का साथै आबस्यक परे मा अरुलाई पनि बनाउन सकिने जनायको छ्।
साथै कार्यसम्पादन गर्दा आउने समस्यालाई हसस्थाका सल्हाकारहरु र खेलकुद सम्योजक शहसम्योजक साथै अन्य सबैले सुझाब सल्लाह दिएर सहयोग गर्नु हुने पनि रोशन कुमार पौडेलले जानकारी दिए ।
बिस्तृत जानकारी को लागि
अध्यक्ष- श्री रोसनकुमार पौडेल – 01021415233
बरिस्ठ उपाध्यक्ष- राजाराम चालिसे – 01059240622
सचिब – अरुण सेजवाल – 01059532306