कोरिया आएको तीन हप्तामै प्राणघातक रोग


सोल-ईपीएसमार्फत रोजगारी गर्न कोरिया आएको केहि दिनमै एक जना नेपाली कामदारलाई प्राणघातक रोग हेपाटाईटिस बी लागेको छ | ताप्लेजुङ थिङलाबुका दर्शन ओख्राबुलाई कोरिया आएको ३ हप्तामै हेपाटाईटिस बी भएको हो |

 

दर्शन गत सेप्टेम्बर २४ मा मात्र कोरिया आएका हुन् | उनि नाम्याङजुमा रहेको सोल फर्निचर उद्योगको कामदारको रुपमा आएका हुन् | त्यहाँ उनिसंगै अरु तीन नेपाली कार्यरत छन | केहि दिन काम गर्ने बित्तिकै स्वास्थ्यमा सन्तुलन बिग्रीएपछि कम्पनीले अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको थियो |

 

स्वास्थ्य परीक्षणमा हेपाटाईटिस बी देखिएपछि दर्शन चिन्तामा परेका छन् भने कम्पनि ब्याबस्थापनले जसरि भए पनि नेपाल फर्काउन प्रयास गरेको छ | दर्शन पनि नेपाल फर्कन चाहन्छन तर कम्पनिले प्लेन भाडा आफै व्यवस्था गर्नु भनेपछि उनि समस्यामा परेका छन् |

 

दर्शनको सहयोगका लागि किराँत याक्थुङ चुम्लुङ कोरियाले सहयोग अभियान संचालन गरेको छ | दर्शनको प्लेन भाडा र केहि सहयोग रकम संकलन भैरहेको सस्थाका अध्यक्ष सन्तोष मादेनले बताए | मादेनले दर्शनलाई सहयोग गर्न कोरियामा रहेका सम्पूर्ण नेपालीलाई अनुरोध पनि गरेको छन् |

 

दर्शनलाई सहयोग गर्न चाहनेले

सन्तोष मादेन -01048351565
गणेश मेन्याङबो -01086842033
सजना यक्सो -01026898752
दिपेंद्रा आङबुहाङ -01064432948

बैंक

620214579028 keb bank
code 05 limbu santosh

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • मार्मिक शब्दभावले भरिपूर्ण गोविन्द गौतमको “भिजा हातैमा” सार्वजनिक [भिडियो सहित]
  • जनवरी २७ तारिख सार्वजनिक विदा दिने कोरिया सरकारको निर्णय
  • कोरियामा गायिका जालुमाया गुरुङको साथमा “तमू ल्होसार ” मनाईयो
  • गायिका जालुमाया गुरुङको साथमा तमू धीं कोरियाले “ल्होसार” मनाउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...