आन्सान वेगुकिन  सेन्टरले आयोजना गरेको अन्तरास्ट्रिय भलिबल प्रतियोगितामा नेपालको जित


सौल _  आन्सान वेगुकिन सेन्टरले गत आइतबार १८ तारिख आयोजना गरेको अन्तरास्ट्रिय भलिवल प्रतियोगितामा नेपाली टिमले प्रथम स्थान हासिल गर्न सफल भएको छ |विभिन्न ६ वटा देश नेपाल ,फिलिपिन, भियतनाम, थाईलेन्ड, इन्डोनेसिया र कोरियाका  भलीबल टिमले सहभागिता जनाइएको भलिबल प्रतियोगिता लिग सिस्टम बाट खेलाईएको थियो |  प्रतियोगितामा नेपाल,  थाईल्यान्ड,ईन्डोनेशिया,फिलिपिन्स,भियतनाम र कोरिया गरि ६ टीमको सहभागिता रहेको थियो । लिक सिष्टमबाट खेलाईएको उक्त प्रतियोगिताको ए ग्रुपमा नेपाल,थाईल्यान्ड र ईन्डोनेशिया बिच प्रतिष्प्रर्धा भएको थियो भने बी ग्रुपमा फिलिपिन्स,भियतनाम र कोरिया ।सुरुमै  थाईल्यान्डले नेपाललाई २-१ ले पराजित गराए पनि नेपालले अन्य खेलहरुमा सुधार गर्दै अगाडी बढेकोले सेमिफाईनल खेलमा कोरियालाई र फाईनल खेलमा पुन: थाईल्यान्ड टीमलाई पराजित गर्दै नेपाल टीमलाई शानदार जीत हात परेको हो ।थाईलेन्डले भने  दोर्सो स्थान प्राप्त गरेको थियो |

नेपाली टिमबाट कोरियामा  चर्चित खेलाडीहरु  अनिल घमाल ,शंकर गुरूड़्ग, बिजय कार्की ,सन्तोष मल्ल, बिशाल गुरूड़, प्रेम अर्याल, लोकेन्द्र  भट्टचन , रिपोट मगर, गोपाल पुन  र बम थापा  खेलेका थिए भने संयोजन मुक्ति के सी र, राजेश लामा र हिक्मत पुलामी मगर ले  गरेका थिए |बिजयी  टिम नेपालले कप  र खेलाडीका लागि १/१ सेट ड्रेस पुरस्कार स्वरूप प्राप्त गरेका थिए |

ansan game2

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • कोरिया घेदुङको वार्षिक साधारण सभा सम्पन्न
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...