बाबु साईलाले म्युजिक भिडियोसंगैं सामुहिक चित्रकला प्रर्दशनी गर्ने


सोल –आगामी आईतबार नोभेम्बर १ मा बग्ने आँशुका म्युजिक भिडियो सार्वजनिक गर्न लागेका कलाकार बाबु साईलाले सोही दिन आफनो र नेपालका केही चर्चित कलाकारहरुको २ दर्जन बढी सामुहिक चित्रकला प्रदर्शनी गर्ने भएका छन् ।

 

 

चचित कलाकारहरु दामोदर बराल,दिपेन्द्रमान बनेपाली,लालकाजी लामा,विनोद कुमार गुप्ता लगायत आफना समकक्षी कलाकारहरु सुरेम देशार,निर्मल लामा र बाबु साईलाका पेन्टिंगहरु सामुहिक रुपमा सोही दिन तुंगदेमुनस्थित लक्ष्मी रेष्टोरेण्टमा प्रर्दशन गरिने कलाकार बाबु साईलाले जानकारी दिए ।

 

दक्षिण कोरियामा रोजगारको सिलसिलामा सन २०१३ मा ईपिएस रोजगार प्रणालीमार्फत आएका युवापुस्ताका चर्चित कलाकार बाबु साईलाको शब्द रचना रहेको सांगीतिक एल्बम बग्ने आँशुमा समेटिएको बग्ने आँशुमा बोलको म्युजिक भिडियो सार्वजनिक हुने भएको छ ।

 

बग्ने आँशु एल्बममा समेटिएको ४वटा गीतहरु मध्ये गजल शैंलीको यो गीत सार्वजनिक भएसंगैं कलाकार बाबुसाईला गीतकारको रुपमा चिनिने भएका छन् ।ललितकला क्याम्पसबाट कलामा स्नातक गरेका बाबु साईला मानवीय संवेदनालाई चित्रमार्फत उत्तार्न सक्ने खुबी भएका कारण कोरिया जापान लगायत विदेशी भुमिका नेपाली कामदार माझ लोकप्रिय रहेका छन् ।यो एल्बममा रहेका ४ वटा गीत मध्ये अरु गीतहरु फास्ट बीटका युवा पुस्ताले रुचाउने खालको भएको रचनाकार साईला दाबी गर्छन् ।

 

 

रंगका साथैं शब्दसंग पनि खेल्न माहिर कविको रुपमा समेत स्थापित भर्सटाईल कलाकार बाबु साईलाको यो म्युजिक भिडियोमा जसु याख्खा र स्वस्तिमा खडकाले अभिनय गरेका छन् भने अर्जुन तिवारीको छायांकन र लक्ष्मण पौंडयालको निर्देशनमा बनेको हो भने पछिल्लो समय चर्चित गायक राज सिग्देलको स्वर हरि लम्साल र राज सिग्देलको संयुक्त संगीत रहेको छ ।

मिति :२०१५,नोभेम्बर १
समय:बिहान ११ बजे
स्थान :लक्ष्मी रेष्टुरेण्ट तुंगदेमुन

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • मार्मिक शब्दभावले भरिपूर्ण गोविन्द गौतमको “भिजा हातैमा” सार्वजनिक [भिडियो सहित]
  • जनवरी २७ तारिख सार्वजनिक विदा दिने कोरिया सरकारको निर्णय
  • कोरियामा गायिका जालुमाया गुरुङको साथमा “तमू ल्होसार ” मनाईयो
  • गायिका जालुमाया गुरुङको साथमा तमू धीं कोरियाले “ल्होसार” मनाउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...