IBK बैंक आन्सानले I-VARO मार्फत नेपाल पैसा पठाउनेलाई उपहार दिने
सोल-कोरियाको आई. बि .के(IBK) बैंक र नेपालको ग्लोबल आई एम ई बैंक मार्फत कोरियामा कार्यरत नेपाली हरुलाई रेमिटेन्स पठाउने सुनौलो अवसर शुरु भैसकेको कुरा ग्लोबल आई एम ई बैंकका कोरिया प्रतिनिधि बबिराज मुल्मीले जनाएका छन्| मुल्मिका अनुसार IBK बैंक आन्सानले यहि आउँदो नोभेम्बर २२ तारिख आइतबारका दिन I-VARO मार्फ़त नेपाल पैसा पठाउने संपूर्ण नेपालीहरुलाई ३०,००० वोन को उपहार (Gift) दिने भएकोछ|
Smart Banking र Remittance दर्ता पनि त्यही दिन गर्न सकिन्छ र नेपालको ग्लोबल आइएमइ बैंक को ५ वोटा Account जोड़न सक्नु हुन्छ | मौकामा चौका हान्नुहोस, मुल्मीले भने| आन्सान आई बि के बैंक मा जाने तरिका ट्रेन लाइन ४ ,गेट नम्बर १ बाट नजिकै |
Time: 12 to 4 PM. Phone 01058545386
खाता खोल्दा आवश्यक पर्ने कागज पत्रहरु १ – पासपोर्ट, २ – फोटो (दुई प्रति ), ३ – एलियन कार्ड