Advertisement
SKIP THIS

फोनिज जापानमा नयाँ कार्यसमिति चयन , अध्यक्षमा शान्त पहरी


फोनिज जापान

सोल कोरिया /  नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को  प्रबास साखा फोनिज जापानमा नयाँ  कार्य समिती चयन गर्दै  अधिबेशन सम्पन्न भएको छ  | उक्त पहिलो अधिवेशन बाट शान्त पहरी अध्यक्षमा चुनिएका छन् ।

 

गत आइतबार जापानको राजधानी टोक्योको ओमोरी स्स्टेशन को सेइयु हलमा सम्पन्न अधिबेशनबाट शान्त पहरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती सर्व सहमत चयन गरिएको छ | जसमा दुइ उपाध्यक्षमा निशान राणा मगर र चसिला लामा , महासचिबमा फुर्वा शेर्पा , सचिबमा अभिनाश तामाङ , कोषध्यक्ष सुनिता श्रीस , सदस्यहरुमा हरिलाल श्रेष्ठ , गनेश लिम्बु , शसिकला मोक्ताङ , लालध्वज मादेन , उषा कान्दावा रहेका छन् भने  दुइ सदस्य पछी मनोनित गर्ने निर्णय भएको नब निर्वाचित अध्यक्ष शान्त पहरी ले जानकारी गराए |

 

जातिय पहिचान सहितको सङ्घियता , समाबेशी सन्चार आजको आवश्यकता भन्ने नाराको साथ सम्पन्न अधिबेशनमा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष पासाङ शेर्पा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।  अन्य बिशेष अतिथीहरुमा नेपाल पत्रकार महासङघ जापानका अध्यक्ष तिलक मल्ल , एनआरएन जापानका अध्यक्ष सुदन थापा , एनआरएनका पुर्व सदस्य गोबिन्द थकाली रहेका थिए भने ,अतिथीहरुमा शेर्पा सङघ जापानको अध्यक्ष लाक्पा गेलु शेर्पा , किरात याक्थुङ चुम्लुङ जापान का अध्यक्ष देबी बहादुर इङ्नाम , मादन कुमारी तामाङ समाजका अध्यक्ष हिमाल लामा , नेफिनका उपाध्यक्ष पेएमबिएअ लामा , कोषाध्यक्ष सोम माया गुरुङको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो |

 

 

फोनिज जापान शाखाको प्रथम अधिबेशन  सम्पन्न पश्चात प्रवास मा पत्रकारिताको अबसर र चुनौती बिषयमा करिब  २ घण्टा अन्तरक्रिया कार्यक्रम  भएको थियो । सो अधिबेशन फोनिज जापान जापानका नब निर्बाचित अध्यक्ष शान्त पहरी को सभापतित्व मा महासचिब निशान राणा मगरले सन्चालन गरी सम्पन्न भएको थियो |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...