‘हिडीजाने बटुवाको घर हुन्न’ (भिडियो सहित)
सोल-
हिडीजाने बटुवाको घर हुन्न
उडीजाने बतासको भर हुन्न
एकपछि अर्का गर्दैं डि आर अटुको गीत संगीतहहरु बजारमा आईरहेका छन् ।दक्षिण कोरियामा कामसंगैं सबैं भन्दा व्यस्त हुनेहरुको लिस्टमा पर्ने एक कलाकार हुन् डि आर अटु ।कोरियामा पछिल्लो समय निक्कैं राम्रो माहोल बन्दैं गएको बेला संगीतकार अटु भने कोरियामा नाम र दाम दुवैं कमाउन सफल छन् ।
पछिल्लो समय बजारमा अटुद्धारा संगीतबद्ध ‘हिडीजाने बटुवाको ‘बोल रहेको गीत सार्वजनिक भएको छ ।नेपाली सांगीतिक आकाशमा राई ईज किंग भनेर चिनिने स्टार गायक राजेशपायल राईको सुमुधुर आवाजमा रहेको पुर्वेली भाकाको यो गीत निक्कैं सुमुधुर रहेको छ ।
सुमाया राईको शब्दमा डि आर अटुले मिठो संगीत भरेका छन् ।
संगस नेपालको युटुब च्यानलबाट सार्वजनिक भएको यो गीतमा पुर्वेली हास्यकलाकार गणेश ईशारा,युमा र निर्भिकको अभिनय रहेको छ ।छायांकन जी बि लामाको रहेको छ भने निर्देशन पार्वन राई,सम्पादन सुरेश राउतले गरेका छन् । सट कट ईन्टरटेनमेन्ट नेपालले यो म्युजिक भिडियो निर्माण गरेको हो ।यो गीतले संगीतकार अटुको सांगीतिक आकासमा अर्का सुनौंलो ईटा थप्नेछ ।