कोरियामा डेढ करोडभन्दा बढी ठग्ने हुण्डी कारोबारीको मृत्यु
सोल-दक्षिण कोरियामा एक नेपालीको ज्यान गएको छ । श्रोतका अनुसार नुवाकोट घर भएका बलराम लामिछानेको मृत्यु भएको खवर छ । उनको शव अहिले बुफ्यङको एक अस्पतालमा रहेको छ ।
कोरियामा रहेका नेपालीको हुण्डिका रकम रकम उठाएर फरार रहेका आरोपी लामिछानेको मृत्यु के कसरी भयो भन्ने विवरण प्रष्ट हुने सकेको छैन ।
परदेशी लाईफ डट कमले जनाए अनुसार उनले कोरियामा रहेका रहेका नेपालीका १ करोड नेपाली भन्दा बढि रकम उठाएर संम्पर्क विहिन भएका थिए |
मृत्युको बारेमा आधिकारीक जानकारी नआएको हुदा घटनाको पुष्टि हुने बाकी रहेको दुतावास श्रोतले जनाएको छ ।मृत्युको बारेमा थप विवरण आउन बाँकी छ ।