जापानमा ६ दशमलब ७ रेक्टर स्केलको भूकम्प
सोल- जापानको होक्काइडोमा केहीबेर अघि शक्तिशाली भूकम्प गएको छ। समाचारहरूमा भूकम्पको तीब्रता ६ दशमलब ७ रेक्टर स्केल मापन गरिएको उल्लेख छ।
होक्काइडो सुनामीको कुनै चेतावनी दिइएको त छैन तर भूकम्प प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन सूचित गरिएको छ।