एनसिसिले क्षेत्रिय परिषद गठन गर्न वृहत भेला र सम्मान तथा विदाई कार्यक्रम अायोजना गर्ने ।


 

सन् १९९३ मा स्थापना भएको एक मात्र पुरानो र गौरव वोकेको सामाजिक संस्था एनसिसिले यहि २०१६ जनवरी ३१ तारिकका दिन नेपाल हाउसमा  क्षेत्रिय परिषद गठन सम्बन्धमा बृहत् भेला अायोजना गर्ने भएको छ । यसको मुख्य उदेश्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरू संग संवाद, समन्वय, समझारी र एकता गर्दै कोरियाली भूमिमा सामाजिक गतिविधि र क्रियाकलाप प्रभावकारी ढंगबाट अघि बढाउनु विशेष भूमिका रहनेछ । एनसिसिको विधान मै स्पष्ट उल्लेख भएको वुँदाका अाधारमा परिषद गठन गरिने छ । हिजोका दिनहरू र वर्तमान समय सम्ममा यस संस्थाले गरेको राम्रा पक्षको साख जगाउन समय र सन्दर्भानुसार नौलो विषय र वस्तुलाई समेट्ने प्रयास गरिनेछ। प्रभावकारी, व्यवहारमुखि वनाउन ब्यक्ति , विभिन्न संघसंस्थाहरूको राय सल्लाह र सुझावलाई विशेष स्थान दिदै बिबिध  विषय माथि छलफल हुने एनसिसिका सचिव सुन्दर लिम्बुले बताए । एनसिसिको अधिवेशन कुन ढाँचा, पद्धति र प्रणालीमा रहेर सम्पन्न गर्ने यस  विषयवस्तुमा  रहेर केहि हेरफेर गर्न उपयुक्त अाधारहरू खोजिनेछ । मुख्यतया  यो सवैको लागि विशेष अाकर्षणको केन्द्र विन्दु हुनेछ ।

सोहि दिन कोरियाका  नेपालीहरूको मन, मष्तिकमा  वस्न सफल कोरियाका लागि  नेपाली  श्रमसहचारी अनिल गुरूङलाई एनसिसि, पत्रकार महासंघ लगायत अन्य संघसंस्थाहरूले संयुक्तरुपमा  सम्मान तथा विदाई गर्ने भएको छ। यसर्थ कोरियामा रहनु हुने बिधार्थी, वुद्धिजिवि, समाजसेवि, व्यापारव्यवसायी, पत्रकार, कलाकार लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिवहिनिहरू उत्त दिन कार्यक्रममा प्रत्यक्ष उपस्थित भई दिनु हुन नेपाली सम्पर्क समितिले हार्दिक अनुरोध गरेको छ ।

लेखक

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सलनाल २०२५ मा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...