सलनालको पहिलो दिन माफो जाऔं म्याग्देली भेटघाट कार्यक्रममा सहभागि बनौं
सोल – म्याग्दी समाज समिति दक्षिण कोरियाले कोरियाको दोश्रो ठूलो महान् पर्व सलनालको पहिलो दिन कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई जमघट गरि म्याग्देली भेटघाट कार्यक्रमको आयोजना गर्न गई रहेकोले कोरियामा रहनु हुने सम्पूर्ण म्याग्देलीहरुलाई तल उल्यखित स्थान,मिति र समयमा उपस्थिति जनाई दिनु हुन हार्दिक अनुरोध छ ।
स्थान: रोयल ईन्डिया क्वीजीन माफो ( ट्रेन लाईन नं ५ र ६ को खोङडक स्टेशनको ८ नं. गेटबाट ३०० मिटर, ५ नम्बर लाईन माफो स्टेशनको ३ नम्बर गेटबाट पनि ३०० मिटर ।
मिति: ७ फेब्रुअरी २०१६ (सलनालको पहिलो दिन)
समय: सांझ ८ बजे देखि