कोरियामा ब्लड क्यान्सरका बिरामी प्रकाश राईलाई सहयोगको अपिल
सौल –
ओखलढुंगा जिल्ला सिद्दिचरण नगरपालिका वार्ड न ४ बाट कोरिया मा आई रोजगारी गरिरहेका वर्ष ३२ का प्रकाश राई ब्लड क्यान्सर जस्तो घातक रोग बाट पिडित भएका छन् | सुवन सिटी को क्याथोलिक अस्पताल ( 경기도 수원시 팔달구 중부대로 ९३) मा उपचार गराई रहेका राई को आर्थिक अवस्था नाजुक भै उपचार गर्न समस्या आएकोले कोरियामा क्रियाशील संस्था ओखलढुंगा समाजले”प्रकाश राई सहयोग अभियान “संचालन गर्ने भएको छ | कोरियामा रहनु भएका हरेक नेपालीको दुःखमा सधै साथ दिदै आउनु भएका प्रबासी साथी भाई संघ सस्था समाज लाइ ओखलढुंगा सेवा समाजले संचालन गरेको “प्रकाश राई सहयोग अभियान ” मा सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गरेको छ |
रकम सोझै निम्न बैंक खाता वा आफु आबध्द रहेको सस्था या आफ्नो सर्कलबाट जम्मा गरि निम्न मोबाइल नम्बर हरुमा सम्पर्क राख्न सक्नुहुनेछ ।
सहयोग रकम संकलन बैंक खाता
woori bank 1002-938-182235
फडिन्द्र अधिकारी
फडिन्द्रअधिकारी ०१०८६८७७१९१
बाबुराम गुरुङ
०१०८५७८११६५
जितेन्द्र बानिया ०१० ३१८९२२३९
सन्तोष दाहाल ०१० ५९५२६७३९