माओवादीका दुई नेता कोरिया आउदै


सउल, नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रिय सदस्य युवराज चौलागाई र स्थाइ समितिका सदस्य विश्वभक्त दुलाल आहुती दक्षिण कोरिया आउने भएका छन् । यहि अगस्ट १४ तारिख आइतबार नेकपा माओवादी प्रवास संगठन नेपाली जनअधिकार मञ्च दक्षिण कोरियाको चौथो केन्द्रिय अधिबेशनको उदघाटन कार्यक्रममा विशेष अतिथिको रुपमा कोरिया आउन लागेको आयोजकले जनाएको छ ।
कोरियाको राजधानी सउलस्थित दोन्देमुनको जुङ्गु कुमिन ह्वेग्वान अर्थात् एनआरएनको चुनाव भएको हल तथा दिनवन्धु पोखरेलको प्रवचन हलमा हुन लागेको उक्त ऐतिहासिक अधिवेशनलाई सभ्य र भव्य रुपमा सफल पारीदिन सम्पूर्ण कोरियामा रहेको संघसंस्था एवं प्रवासी नेपाली र पत्रकारहरुलाई समेत उपस्थितिको लागि निमन्त्रणा गरेको आयोजक संस्था जनअधिकार मञ्च दक्षिण कोरियाले आग्रह गरेको छ ।
स्थान:- जुङ्गु कुमिन ह्वेग्वान अर्थात ( NRN चुनाव भएको,  दिनबन्धु पोखरेल प्रबचन भएको हल ( दोन्देमुन डाेटा पछाडिको हल )
आयोजक
जनाधिकार मन्च दक्षिण कोरिया
सम्पर्क
अध्यक्ष : गणेश कालिकोटे
01046639775
महासचिव : लालकाजी बस्नेत
01094260563

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...