वानकीमुन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई ४ स्वर्ण


सोल-वानकी मुन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ ।नेपालको तर्फबाट सहभागी भएका प्रेरणा भूसाल , साकार ढकाल , सागर श्रेष्ठ , ससिन शार्माले स्वर्ण पदक जितेका छन ।७ देखि ८ तारिख भएको खेल बर्तमान सयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन को जन्म स्थान उम्सङको जिम्न्यासियममा खेलाईएको थियो ।
नेपालकोतर्फबाट नवलपरासी ,चितवन , भैरहवाका खेलाडीहरूले सहभागिता जनाएको थियो ।

पहिलो दिन सम्पन्न जुनियर पुम्से खेल तर्फ १ गोल्ड साकार ढकाल , सिल्बर मेडल ५ मध्ये सुलभ न्यौपाने , सागर श्रेष्ठ , कृपन तामाङ , स्मृति थापा, प्रेरणा भुसाल , ब्रोन्ज मेडल ५ मध्ये सिनियर पुम्सेमा पराग दास गोर्खाली जुनियर तर्फ सिजन भन्डारी , ससिन शर्मा , सबिन बस्याल , आयुषा गुरुङले जितिन ।

दोश्रो दिनको जुनियर स्पाईरिङ खेलमा गोल्ड मेडल सागर श्रेष्ठ , ससिन शर्मा र प्रेरणा भुसालले सिल्बर मेडल ,स्मृति थापा, सिनियर स्पाईरिङमा रजत मेडल २ मध्ये कुमार मानन्धर ,पुरुषोत्तम मानन्धर , जुनियर स्पाईरिङतर्फ ४ रजतमा सिजन भन्डारी , साकार ढकाल , सबिन बस्याल , कृपन तामाङले जित्न सफल भएका छन् ।

अमेरिका , रसिया, चीन, भारत, बाङ्लादेश , श्रीलंका लगायत बिश्वका २६ देशहरु सहभागीता भएको उक्त प्रतियोगितामा नेपालबाट सहभागी हुन १३ जना खेलाडीहरू, टिम कोच राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष बिकास श्रेष्ठ र संघका कानुनी सल्लाहकार मुन्ना बिक्रम खाती टिम मेनेजर भएर आएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सुवनको मेगाबक्समा नोभेम्बर १०मा छक्का पन्जा–५ प्रदर्शन हुने
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...