मोक्पो चौतारी नेपाल दक्षिण कोरियाले कालोपोथी प्रदर्सन गर्ने


दक्षिण कोरियाको छल्लानाम्दोमा रहेको एक मात्र सामाजिक संस्था मोक्पो चौतारी नेपाल ले आफनो तिन वर्ष पुग्दै गर्दा संस्थालाई गति दिन र संस्थालाइ सुव्यवस्थित तरिकाले सञ्चालन गरी संस्थालाइ सबैको सामु चिरपरिचित बनाउन विभिन्न समयमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ  ।

जस अुसार यहि अगष्ट २१ तारिक आइतबारको दिन  मिन बहादुर भाम द्दारा निर्देशित विभिन्न इन्टरनेशनल फिल्म फेस्टिबलहरुमा मा विजेता हुन सफल नेपाली कथानक बहुचर्चित चलचित्र कालो पोथी फिल्म पर्दशन गर्नलागेको छ । संस्थाको आकस्मिक कोष स्थापर्नाथ गर्न लागिएको उक्त फिल्म कोरियाको विभिन्न शहरहरुमा सफल रुपमा प्रर्दशन भइसकेको  छ ।

छल्लानाम्दो मोक्पोमा मोक्पो चौतारि नेपाल द्दारा प्रदर्शन गर्न लागिएको यो फिल्म यस क्षेत्रकै पहिलो भएकोले कोरियामा बिभिन्न पेशा, व्यावसाय, विद्यार्थी, पत्रकार, जागिर गरि बस्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु बाक्लो उपस्थिति देखिने छ । साथै फिल्म पर्दशनको लागी आवस्यक पर्ने सम्पँुर्ण तयारी पुरा भएको पनि मोक्पो चौतारी नेपाल ले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सुदुर पश्चिम समाजको नयाँ समिति गठन अध्यक्षमा महेश भट्ट
  • नव नियुक्त राजदूत डा. तुम्बाहाङ्फे कोरिया अवतरण , भोली संयुक्त स्वागत तथा सम्मान कार्यक्रम
  • नेपाली दूतावास कोरियाले ६ महिनापछि राजदूत पाउँदै
  • कोरियाको मोक्फोमा पहिलो पटक चासोक तङनाम मनाईदै
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...