बाग्लुंगको स्वास्थ्य र शैंक्षिक विकासमा नाफा खर्च गछौं – अध्यक्ष याम श्रीस बाग्लुंग समर्पक समिति
सोल -यतिबेला दक्षिण कोरियामा आउदैं चुसकको अवसर पारेर गरिने सांगीतिक कार्यक्रम तयारीको लागि संघसंस्थाहरु तछाडमछाड गरीरहेका छन् ।चुसकको दोस्रो दिन धौंलागिरी सांगीतिक सौंगात भाग ३ को तीव्र तयारी भैंरहेको छ ।
बाग्लुंग समपर्क समितिले कलाकार छनौंट गरी प्रचारप्रसार गरीरहेको छ ।बाग्लुंग जिल्लाको दुर्गम क्षेत्रमा स्वास्थ्य र शैंक्षिक विकासका लागि सो कार्यक्रम गर्न लागेको हो । कार्यक्रम तयारी प्रचारप्रसार र उद्देश्य बारेमा के भन्छन्? बाग्लुंग समर्पक समितिका अध्यक्ष याम श्रीस फोनिज कोरिया डट नेटका लागि ऐश्वर्य श्रेष्ठले गरेको कुराकानी ।