छुसकमा शेर्पा किदुक दक्षिण कोरियाको विशेष सांगीतिक साँझ हुने


सउल, कोरियाको महान चाड छुसकको अवसरमा शेर्पा किदुक दक्षिण कोरियाले विशेष सांगीतिक साँझ कार्यक्रम गर्ने भएको छ । सेक्टेम्बर १६ तारिखका दिन हुने बेलुकी हुने उक्त सांगीतिक कार्यक्रममालाई भब्य सफल र मनोरंजनात्मक बनाउन यहाँको स्थानीय कलाकार र नेपालबाट  चर्चित हास्य कलाकार डोल्मा योल्मो र नव युवा गायक छिरिङ शेर्पा कोरीया आउने भएका छन।

सोही अवसरमा नेपालबाट कोरिया आइ विभिन्न पेशा व्यवसायिक क्षेत्रमा कार्यरत शेर्पा समुदायको सुख दुखमा साथ दिने उदेश्यले सन् २०११ मा स्थापित छाता संस्था शेपा किदुक दक्षिण कोरियाको दोस्रो महाधिवेशन समेत हुने भएको छ । अधिवेशन दिउसो १ बजे सुरु हुने आयोजकले जनाएको छ ।

कार्यक्रमको मूल उद्देश्य भनेको  budhha was born in nepal.प्रवाशी भूमिमै रहे पनी अफ्नो भाषा धर्मं संस्कार सांस्कृतिक को संरक्षण तथा संबर्दन गरौं भन्ने मूल सन्देश प्रवाह गर्नु को साथै कोरिया मा रहेका संघ संस्था र नेपाली दाजू भाई दीदी बहिनी माझ एकता समुन्नाय र सदभाव बढाउने साथै कार्य ब्यस्तता थकान र तनाब कम गर्न मनोरन्जन दिने उद्देश्यका साथ छुसक विशेष सांगीतिक साँझ आयोजन गर्न लागेको हो ।

यस पटक शेर्पा किदुक दक्षिण कोरिया को दोस्रो माहधिवेशन मा दोलखाली समाज को संरक्षक तथा वर्तमान दोलखा शेर्पा बि.सी संम्पर्क मञ्च दक्षिण कोरिया को अध्क्षय सेर साङबो शेर्पा ले उमेदवारी दिने भएका छन ।
आफुले उमेदवारी दिनु को उद्देश्य  भनेको शेर्पा समाज लाई सक्रियरूपमा सामाजिक गतिबिधि गरि प्रभापकारी ढंगले संस्था लाई अघाडी बढाई समग्रह मा नेपाली दाजू भाई तथा दीदी बहिनिहरू को हित मा कार्य संचालन गर्ने महत्वपूर्ण कार्य योजना रहेको हुनाले उमेदवारी दिने निर्णय गरेको बताउनु भयो ।

शेर्पा किदुक दक्षिण कोरिया को दोस्रो महाधिवेशन तथा छुसक विशेष सांगीतिक साँझ लाई सफल बनाउन कोरिया मा रहेको सम्पूर्ण नेपाली दाजू भाई तथा दीदी बहिनी हरू लाई उक्त दिन कार्यक्रम मा उपस्थित भई कार्यक्रम को सोभा बढ़ाउनुको साथै बिभिन्ना कोरियन खानाको परीकार र गीत संगीत को भरपूर मनोरन्जन लिई दिनु हूँन हार्दिक अनुरोध गर्नु भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • आइतवार चासोक तङनाममय बन्यो सौल कोरिया
  • कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...