Advertisement
SKIP THIS

कोरियामा खुला गजल बाचन गरिने


फोनिज कोरिया संवाददाता
सउल

दक्षिण कोरियामा बढ्दो नेपाली संख्या संगै साहित्य कर्मी र प्रेमीहरु पनि बढ्दो छ । त्यसैले सहित्यीक कोरियामा साहित्यीक गविविधी पनि बढ्न थालेका छन् । यसैक्रममा भोली आइतबार सउलमा खुला गजल बाचन कार्यक्रम हुन लागेको छ ।

नेपाली सहयोगी हातहरु (Nepali Helpful Hands, NHH ) ले आयोजना गर्न लागेको यस कार्यक्रममा गजल सर्जकहरुलाई आ आफ्नो सिर्जनसहित उपस्थित भई गजल सुनाइदिन आग्रह समेत गरेका छन् । त्यस्तै गजल प्रेमीहरुलाई पनि कार्यक्रममा उपस्थीत भई साहित्य सिर्जनालाई साथ र हौसला बढाईदिनहुन अनुरोध गरेका छन् । कार्यक्रममा उपस्थित भई गजल वाचन गर्ने सर्जकहरुलाई मायाको चिनो स्वरुप उपहार पनि प्रदन गरिने आयोजकले जनाएको छ ।

साथै कार्यक्रममा यो संस्थाले विगतमा गर्दै आएका विभिन्न गतिविधी बारे जानकारी गराउने र आगामी दिनमा गरिने कार्यक्रमहरुबारे राय सुझाव संकलन गर्न अन्तरक्रिया कार्यक्रम पनि गरिने भएको छ । यस संस्थाले विगत २०१४ सालमा स्थापना भई खेलकुद तथा साहित्यीक गतिविधी गर्दै आएको आयोजनकले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • कोरियामा रसुवा समाज स्थापना
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...