कन्काई सांगितिक सौगातमा बसको ब्यबस्था
फोनिज कोरिया संवाददाता
सउल
यहि आउदो कोरीयाको महान चाड चुसकको दास्रो दिन ९ सेप्टेम्बर १५ मा झापा मिलन समाजले गर्न लागेको कन्काई सांगितिक सौगात मा टाढा टाढा रहनु भएका नेपालीहरूलाई उपस्थिति गराउनु बसको ब्यबस्था गरेको छ ।बुसान र देगुका लागि २वटा बस तथा छल्लानाम्दो ख्वान्जु को लागि २ वटा बस को ब्यबस्था गरेका छ सम्पर्गका लागिबुसान र देगुमा
भुबन बस्नेत(01028050732)
अशाेक पाख्रेल(01059580108) र
ख्वान्जुकाे लागि श्री खनाल(01059583766)
साथै कार्यक्रमका दिन दोङदेमुनबाट कार्यक्रम हल स्थल सम्म जानकोलागि पनि बसको ब्यबस्था गरिएको संयोजक राजु सन्तोषी थापाले बताए। कार्यक्रमको प्रचार प्रसार ब्यापक भईरहेको,कार्यक्रमको लागि दक्षिण कोरीया बासि नेपालीहरूबाट आर्थिक सहयोग संकलन हुनुका साथै टिकट हरू सबै तिर बाडिएको समाजका अध्यक्ष्य सन्तोष श्रेष्ठले बताउनु भयो।उहाले कोरीया रहेका सबै संघ सस्था तथा दक्षिण कोरीयाबासि नेपालीहरू बाट कार्यक्रम सफलबनाउन साथ र सहयोग भई रहेको पनि बताउनु भयो।