तीज सबैले मनाउ ! संगै रमाउ !
कविता
यो वर्ष नि तीज आयो चेलीबेटी रमाउ
माइत गई खुसीमन ले सबै भेटि मनाउ
माइतिघर खानु रम्नु हसाउनु आमालाई
कर्मले जहा-जहा पुराएनी दु:ख मेटि मनाउ
गाउनु नाच्नु पहिरिइ नया बस्त्र तीजमा
चौपारी मा पिङ खेली केटाकेटी मनाउभित्रियो गाउ चाड पर्व धनी गरिब सबको
यही हो हाम्रो सम्झेर खुसीको खेती मनाउ
खानु दर राख्ननु सस्कार,गाउका सबै बसि
मादलु र बरिलै भाकैमा सारंगी रेटि मनाउ
रजवारा :- १ प्यूठान
हाल :- दक्षिण कोरिया