नेपाली संघिय समाज दक्षिण कोरियाको नेतृत्वमा महेन्द्र राई
फोनिज कोरिया संवाददाता
सउल
संघिय समाजबादी फोरम नेपालको प्रवास संगठन स्थित नेपाली संघिय समाज दक्षिण कोरियामा सर्व सहमति द्वारा महेन्द्र राई को अध्यक्षतामा २३ कार्यसमिती चयन गरिएको छ ।
पार्टी केन्द्रिय उपाध्यक्ष तथा पुर्वमन्त्री रकम चेम्जोङको प्रमुख आतिथ्यता साथै केन्द्रिय सदस्य लिला देवि सिटौलाको बिशेष आतिथ्यमा शनिबार सउलमा सम्पन्न दोस्रो महाधिवेशनले सो नयाँ कार्यसमिती चयन गरेको हो । अध्यक्षमा निर्वाचित महेन्द्र राई पहिलो कार्यकालमा महासचिवको जिम्मेवारी समालेका थिए ।
नव पदाधिकारीहरुको नामावली यसप्रकार रहेको छ ।
१। अध्यक्ष – महेन्द्र राई
२। वरिष्ठ उपाध्यक्ष – धिरज गुरुङ
३। उपाध्यक्ष – नुहाङ राई
४। उपाध्यक्ष – किरण थापा मगर
५। उपाध्यक्ष – दर्पन गुरुङ
६। उपाध्यक्ष – राम कुमार यादव
७। महासचिव – दावा रिन्जिङ शेर्पा
८। सचिब – कमल हाङ लिम्बू
९। सचिब – सक्सेस राई
१०। कोशाध्याक्ष – बिकास गुरुङ
११। सह(कोशाध्यक्ष – हाङ्खिम छा
१२। सदस्य – बिनेश राई
१३। सदस्य – प्रभु मनडल
१४। सदस्य – श्याम कुमार राई
१५। सदस्य – सन्जित थापा मगर
१६। सदस्य – दिनेश महत्तो
१७। सदस्य – सोनाम शेर्पा
१८। सदस्य – थुतुङ गेल्जी शेर्पा
१९। सदस्य – इमुहाङ लिम्बू
२०। सदस्य – शुन्दर लिम्बू
२१। सदस्य – भलामान राई
२२। सदस्य राजकुमार गोले तामाङ
२३। सदस्य – श्याम साम्पाङ राई