नेपाली संघिय समाज दक्षिण कोरियाको नेतृत्वमा महेन्द्र राई


फोनिज कोरिया संवाददाता

सउल

संघिय समाजबादी फोरम नेपालको प्रवास संगठन स्थित नेपाली संघिय समाज दक्षिण कोरियामा सर्व सहमति द्वारा महेन्द्र राई को अध्यक्षतामा २३ कार्यसमिती चयन गरिएको छ ।

पार्टी केन्द्रिय उपाध्यक्ष तथा पुर्वमन्त्री रकम चेम्जोङको प्रमुख आतिथ्यता साथै केन्द्रिय सदस्य लिला देवि सिटौलाको बिशेष आतिथ्यमा शनिबार सउलमा सम्पन्न दोस्रो महाधिवेशनले सो नयाँ कार्यसमिती चयन गरेको हो । अध्यक्षमा निर्वाचित महेन्द्र राई पहिलो कार्यकालमा महासचिवको जिम्मेवारी समालेका थिए ।

नव पदाधिकारीहरुको नामावली यसप्रकार रहेको छ ।

१। अध्यक्ष  –  महेन्द्र राई
२। वरिष्ठ उपाध्यक्ष – धिरज गुरुङ
३। उपाध्यक्ष – नुहाङ राई
४। उपाध्यक्ष – किरण थापा मगर
५। उपाध्यक्ष – दर्पन गुरुङ
६। उपाध्यक्ष – राम कुमार यादव
७। महासचिव – दावा रिन्जिङ शेर्पा
८। सचिब – कमल हाङ लिम्बू
९। सचिब – सक्सेस राई
१०। कोशाध्याक्ष – बिकास गुरुङ
११। सह(कोशाध्यक्ष – हाङ्खिम छा

१२। सदस्य  – बिनेश राई
१३। सदस्य  – प्रभु मनडल
१४। सदस्य  – श्याम कुमार राई
१५। सदस्य  – सन्जित थापा मगर
१६। सदस्य  – दिनेश महत्तो
१७। सदस्य – सोनाम शेर्पा
१८। सदस्य  – थुतुङ गेल्जी शेर्पा
१९। सदस्य  – इमुहाङ लिम्बू
२०। सदस्य  – शुन्दर लिम्बू
२१। सदस्य  – भलामान राई
२२। सदस्य   राजकुमार गोले तामाङ
२३। सदस्य –  श्याम साम्पाङ राई

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...