किरात याक्थुङ चुम्लुङ कोरियाको भाग्याशाली चिट्ठाको नतिजा सार्वजनिक
सउल
किरात याक्थुङ चुम्लुङ कोरियाद्वारा संचालित सेल्टर व्यवस्थापन सहयोगार्थ भाग्यशाली चिट्ठा आयोजनाको नतिजा शुक्रबार सार्वजनिक गरिएको छ । कार्यक्रममा प्रमूख अतिथी पूर्वमन्त्री तथा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङ को प्रमुख आतिथ्यमा आयोजिक कार्यक्रममा चिट्ठाको लक्की ड्रअ गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिद्धारा प्रथम हुनेको चिट्ठा नम्बर सार्वजनिक गरिएको थियो भने नेपाल आदिवासी जनजाति महासंघ कोरियाका बरिष्ठ उपाध्यक्ष पवन चाम्लिइ० राईले दोस्रो पुरस्काका चिट्ठा नम्बर सार्वजनिक गरेका थिए। कियाचू किम्हे क्षेत्रीय समिती अध्यक्ष चित्र आङ्देम्बेले तृतीय पुरस्कार र पूर्वाञ्चल सरोकार समाज काजी नेपाप , किरात राई यायोक्खा पूर्व अध्यक्ष टीका राई, र खोटाङ सेवा समाज अमृत राईले अन्य पुरस्कारको नम्बर सार्वजनिक गरेका थिए ।
पुरस्कार प्रापत गर्नेहरुको चिट्ठा नम्बर र नामवली निम्न अनुसार रहेको छ ।
१) प्रथम पुरस्कार १० लाख वन, टिकट नं. ००५११ मेघन गुरुङ
२) द्वितीय पुरस्कर ७ लाख वन, टिकट नं. ०००४८३ नवीन कुमार राई
३) तृतीय पुरस्कार ५ लाख वन, टिकट नं. ०००७८४राधिका
४) सान्त्वना पुरस्कारहरु
क. भक्त राई १ लाख वन , टिकट नं ००१२३५
ख. १ लाख वन, टिकट नं. ०००२९८
ग. जितेन , १ लाख वन, टिकट नं. ००२६६५
विजेताहरुलाई तुरुन्तै आप्mनो चिट्ठा नम्बर सहित सम्पर्क राख्न हुन आयोजकले अनुरोध गरेको छ ।