लुम्बिनी सम्पर्क समिति कोरियाको प्रथम अधिबेसन अक्टूबर २३ मा


सउल

दक्षिण कोरियामा विभन्न शिलसिलामा आई बसोबास गरिरहेका लुम्बिनी अंचलबासीहरुलाई समेटेर आगामी अक्टोबर २३ तारिख प्रथम अधिवेशन गरिने भएको छ ।

लुम्बिनी अंचलका नवलपरासी, कपिलबस्तु , रूपन्देही, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लाबासीहरुको सामुहिक संस्था लुम्बिनी सम्पर्क समिति गठन गर्ने उद्देश्यका साथ सो अधिबेशन गर्न लागेका हुन् ।

लुम्बिनि अंचल अन्तर्गतका जिल्लाहरूका अध्यक्षहरुको सर सलल्लाहमा गत सेप्टेम्बर २५ का दिन गुल्मीका अध्यक्ष गान्दीप सुबेदी, रुपन्देही अध्यक्ष हरी गौतम, अर्घाखाँची अध्यक्ष युबराज पाण्डे लगायत छ वटै जिल्लाका साथीहरुको उपस्थितीमा सो निर्णय गरिएको संयोजक गांधीभ सुबेदिले जानाकारी दिए।

अधिवेशन आगामी अक्टूबर २३ तारिकको दिन दिउँसो ठीक १२ बजे नेपाल हाउसमा दिनामणि पौडेलको संयोजकत्त्वमा गरिने निर्णय गरीएको हो ।

सम्पर्क ब्यक्तिहरु
१० दिनामणि पौडेल ०१० ५९३३१३२९
२० हरी गौतम ०१० ४९९८९७७२
३० गांधीभ सुबेधि ०१० ४२५३२७२४
४० क्रिश गुल्मेली बाबू ०१० २१५३९००३
५० सन्दिप पाण्डे ०१० २६८७५६४०
६० भरत पण्डे ०१० ५९५८५६८७
७० यूबराज पाण्डे ०१० ७२१५३६४६
८० सुशिल गाहा ०१० ४३५९३०८०
९० प्रितम गुरुंग ०१० ३४६३५५३२
१०० दुर्गा न्यौपाने ०१० ३२८३२१३५
११० अञ्जु केसी ०१० ५९३९५०१२
१२० नीरज श्रेस्ठ ०१० ७३०९८१७७

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सलनाल २०२५ मा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...