नेपाली संघिय समाज कोरियाको संरक्षक र सल्लाहकार मनोनित
सउल
संघिय समाजवादी फोरम नेपालको प्रवास संगठन नेपाली संघिय समाज द. कोरियाको आइतबार (अक्टोबर २ तारिख) बसेको पहिलो बैठकले दोइ०देमुन स्थित पुजा रेष्टुष्रेन्टका संचालक व्यवसायी भक्तगुरुइ० (सोनाम) र अमृत राईलाई मनोनित गरेका छन् ।
गत सेप्टेम्बर १७ तारिक सम्पन्न दोस्रो महाधिवेशनबाट निर्वाचीत नयाँ कार्यसमितिको पहिलो बैठकले ६ जना सल्लाकारहरु र केही विभाग प्रमुखहरु चयन गरेका छन् । मनोनित संरक्षक र सल्लाहकार तथा बिभाग प्रमुखहरुको नामवाली निम्न अनुसार रहेको छ ।
१. भक्त गुरुङ (सोनाम) -संरक्षक
२. अमृत राई – संरक्षक
३. टीका राई – संस्थापक सल्लाहकार
४. निबर्तमान अध्यक्ष, देवराज स्याङ्तान – प्रमुख सल्लाहकार
५. चित्र बहादुर मोक्तान – विशेष सल्लाहकार
६.यमकुमार राई – सल्लाहकार
७. नोगेन नेम्वाङ – सल्लाहकार
८. रविन राई – सल्लाहकार
९. संगठन बिभाग प्रमुख – दर्पन गुरुङ्ग
१0. पार्टी प्रबक्ता – नुहाङ्ग राई
११. अनुशासन तथा अनुगमन बिभाग प्रमुख – टीका राई