कोरियामा किन गर्छन युवाहरु आत्महत्या ?


उसो त दैनिक विश्वमा कयौं व्यक्तिहरु आत्महत्या गरी रहेका छन । आत्महत्याको मुख्य कारण मानसिक तनाव (depression) लाइ मानिन्छ । तर, सधै  मानसिक तनावलाइ नै आत्महत्याको मुख्य कारण हो भनेर भन्न सकिदैन। भनिन्छ की मान्छे जन्मदै आफुलाइ जे पनी गर्न सकने शक्ति आफैसंग बोकेर ल्याएको हुन्छ । जसो तसो पाएको मानव जीवन एक छीन मै सखाप पार्न कस्ले पो सक्छ र तर धेरै छन यस्ता मानिश जो आफुलाइ मृत्युको मुखमाँ जानिजानी धकेल्न बेर लाउदैनन। यसबाट पक्कै पनी अनुमान लाऊन सकिन्छ की ती मानिशहरु अरू मानिशहरु भन्दा बेग्लै मानसिक स्तर भाका हुन भनेर। अहिले धेरै जसो युवा युवतीहरुमा यो आत्महत्या एउटा फेसन जस्तै बनिसकेको छ। आफुलाई प्रमाणित गर्न हो वा अरुको देखासिकीमा हो त्यों भने ठ्याक्कै  ठम्याउन नसकिने अवस्था छ ।

अहिलेको डाटा हेर्ने हो भने बिस्वमा प्रत्यक वर्ष लगभग दस लाख मानिशहरु आत्महत्या गरिरहेका छन । नेपाल कै सन्दर्भमा हेर्ने हो भने पनी वर्षे पिच्छे धेरै मानिशहरु आत्महत्या गरिरहेका छन । कतीपर्दा बाहिर आएका छन भने कति पर्दा भीत्र नै दबिएर रहेका हुन्छन । आज यहा म आत्महत्याको चर्चा किन गरी रहेको छू भने बिगत कही बर्ष यता नेपाली युवाहरुको आकर्षण स्थल बनेको दक्षिण कोरिया काम गाह्रो भए पानी मासिक न्यूनतम तलब एक लाख कमाई हुने भएकाले पनी नेपाली बेरोजगार युवाको पहिलो रोजाई त हुने नै भयो तर नेपालमा सरकारी कर्मचारी गैर सरकारी कर्मचारीहरुको पनी पहिलो रोजाइ दक्षिण कोरिया नै बनेको छ ।

बिगत केहि बर्ष यता पैसा कमाउन भनी बिदेश अथवा कोरिया छिरेका तमाम युवाहरु अहिले आत्महत्या जस्तो भयानक र असराहनिय बिकल्प रोजी रहेको पछिल्लो आकडाले देखाउछ । आख़िर नेपालबाट पैसा कमाउने सोच बनाएर अनी यता बिदेश पुगिसके पछि किन त युवा हरुले आत्महत्त्या गर्छन किन आफैलाइ मृत्युको सामू निर्धक्क धकेलन वाध्य हुन्छन । यो एउटा यस्ता घटनाहरु सुनने बितिकै जो सुक्कैको पनी मानसपटलमा घूमी रहेने प्रश्न हो आखिर किन त मानिश आफैलाई मार्न जान्छ वा आत्महत्या गर्छ यहि सन्दर्भ मा सबै मा साझा हुने जस्ता केहि कारणहरु समावेश गरेको छु।

मानसिक तनाव/निरासपन : मानसिक तनाव आत्महत्या गर्ने साझा कारण जस्तै मानं सकिन्छ । मानसिक तनावले मनिशको सोच्न सक्ने शक्ति ह्राश गर्दिन सक्छ । के सहि के गलत के छुट्याउन नसक्ने अवस्था मा ल्याएर छोडी दिने हुनाले पनि मानिसमा एउटा नकारात्मक उर्जाले बास गर्छ जसले उसलाइ नकारात्मक कार्य गर्न बाध्य गराउछ।

मानसिक तनाव का लक्षण हरु:-

  • अत्यंत संवेदनशील हुनु
  • धेरै भोक लाग्नु वा कम भोक लाग्नु वा खाने मन नालाग्नु
  • आवस्यकता भन्दा बढ़ी निंद्रा लाग्नु वा कम निंद्रा लाग्नु वा निंद्रा नै नालाग्नु
  • बिना कारण रिश अत्यन्तै उठ्नु जता गैनी आराम नहुनु
  • थाकेको महशुस हुनु वा शारीरिक ऊर्जा को कमी को आभास
  • अनावश्यक टाउको दुख्नु
  • ध्यान केंद्रित माँ समस्या

मानसिक तनाव हुदा हाम्रो मस्तिष्कले बढ़ी भार सहन गर्नु पर्ने हुन्छ जून पक्कै पनी खाताराजनक हुन्छ यो समस्या ले ग्रषित रोगीले सोचने कुरा

  • म अब केही गर्न सक्दैन
  • यहाँ म नभए सब ठीक हुन्छ
  • मेरो कुनै अस्तित्व नै छैन

यस्ता कयौ अनावस्यक कुराहरुले मस्तिष्क भरि रहेको हुन्छ । फेरी अस्तित्वको तनाव धेरै नै उच्च हुन्छ र उ यो दुनिया बात मुक्त हुन चाहान्छ मानसिक तनाव ले ग्रसित व्यक्ति जहिले पनि आफ्नो जीवन सधै अध्यारो तीर देखने हुनाले गोप्य रूप मा आत्म हत्या गर्न पुग्छ।

मानसिक रोग :मानसिक रोग लाइ पनि आत्महत्या गर्ने ठुलो कारण मान्न सकिन्छ जब मानिश मानसिक रोगी हुन्छ उसको अमस्तिष्क मा सकारात्मक भन्दा पनी नकारात्मक कुरा हरु ले वास  गरेको हुन्छ समाज को नजर मा राम्रो हुन को लागी कुनै मानसिक रोगी ले राम्रो काम गरे पानी वास्तव मा उसको मस्तिष्क नकारात्मक ऊर्जा  ले भरी सकेको हुन्छ जहा सकारात्मक ऊर्जा ले संघर्स र जिउन को लागी प्रेरित गरिरहेको हुन्छ भने नकारात्मक उर्जाले जीवन लाइ मेटाउने कुरा लाइ प्रेरित गरिरहेको हुन्छ यस्ता नकारात्मक ऊर्जा ले मानिश मा आत्महत्या गर्ने कुरा हरु र ति उपाए हरु को बिशेश ज्ञान वृद्धि गर्ने गर्छ सोही कारण मानिश आत्महत्त्या गर्छ।

बेसहारा : मानिस मा कुनै समस्या आई पर्दा उ याता उता सहयोग माग्दै हिडछ रुन्छ कराउछ तपाई हामी लाइ पनी समस्या पर्यो भने पक्कै पनी सहयोग को लागी गुहार्छौ यदि मानिश लाइ समस्या परेको छ र उ सहयोग को लागी रोई कराई रहेको छ तर पनि कसै बाट उसले सहयोग को आश्वासन समेत पाउदैन भने उसमा एउटा नराम्रो असर पर्न जान्छ की उसको यो समाज,दुनिया मा कुनै अस्तित्व नै छैन यो दुनिया आफन्त उसको लागि उसको सुख मा साथ दिनको लागि मात्र हुन भन्ने सोचिन्छ जसको फलस्वरूप प्राण त्याग्नु नै बेस ठान्छ।

आबेग/सम्बेग : आत्महत्या रोज्नु मा सम्बेगात्मक पक्ष को पनी भूमिका रहेको पाइन्छ कुनै व्यक्तिहरु अत्यन्तै आबेग मा आउने छिटो रिसाउने खाल का हुन्छन र आफ्नो अनावश्यक आबेग लाइ रोकन नसक्ने खाल का हुन्छन उसै पनी रिश आफै मा एउटा छोटो समय मा आएर धेरै बिनास गरेर जाने कुरा हो आफ्नो आबेग लाइ रोकन नसकि र आबेग मा अचानक र हतार मा निर्णय लिइने हुदा पनी मानिस आत्महत्या गर्छ सामान्यतया हेर्दा बढी समय सम्म औषधि सेवन गरि राख्ना ले लागु पदार्थ सेवन गर्लाने बढी रिश उठ्ने हुन्छ यस्ता व्यक्ति हरु बढीमा रिसालु हुने गर्दछन।

सारीरिक अपाङ्गता : सरीरको कुनै न कुनै अंग नचल्नु अथवा काम नगर्नु ले पनि मानिश को मानसिकता फेरिन सक्छ समाज वा साथी हरु संग आफु लाइ दाज्ने मनोभावना आउने गर्छ र अरु भन्दा पक्कै पनि आफु लाइ कमजोर पाउछन समाज वा कुनै व्यक्ति ले कुनै कुरा मा राम्रो भने पनि मलाइ हेपी रहे को छ भेन्ने जस्तो भान हुन आउछ कुनै कुरा मा सोचे जस्तो प्रतिक्रिया नपाउदा मन निराश हुन्छ र एउटा अनौठो खाल को पिडा ले मन मा बास गरि सके को हुन्छ जुन अरु कसै लाइ भन्न अप्ठ्यारो हुन्छ फलस्वरुप व्यक्ति ति सबै पिडा  हरु बाट मुक्ति को लागि मृत्यु लाइ रोज्छ अथवा आत्मा हत्या गर्छ।

ठुलो रोगबाट ग्रसित : बारम्बार औषधि खाइ रहदा पनि निको नहुने ,निको हुन धेरै समय लाग्ने ,निको भए पनि पूर्ण रुप आराम नमिल्ने,एउटा चिडचिडापन भै रहने,रोग निको हुने औषधी धेरै महँगो हुनु अथवा रोग निको पार्न लाग्ने खर्च जुटाउन नसक्नु यस्ता थुप्रै कारण हरु छन जसले मानिस आफै देखि हार्न बाध्य हुन्छ आफै देखी आफै लाइ ऋष उठ्छ आफै लाइ आफैले धिकारी रहे को हुन्छ जुन आफ्नै नजर मा झरी सके को आभास उ आफु लाइ आफै  गराउछ एकातिर रोग ले अर्को तिर मानसिक चिन्ता ले सताई रहदा मानछे सोच्न बाध्य हुन्छ मेरो हात मा अरु गर्न सक्ने अधिकार नभए पनि मा आफु लाइ मार्ने त पुरा आधिकार छ जसकारण उ आत्महात्या गर्छ।

घरायशी बाताबरण नमिल्नु : धेरै जसो यस्त्तो समस्या बिदेशिएका तमाम नेपालि हरु मा देखिने गर्दछ उनको पारिवारिक बाताबारण नमिल्नाले पनि व्यक्ति मृत्यु लाइ अँगल्छ ,बिदेशिनु रहर नभई बाध्य ता त्यो पनि परिवार कै सुख सान्ति को लागि ,मैले अहिले यो तातो घाम मा रुखो रोटि पानि संग जसो तसो धकेले पनि मेरो सन्तान ले यस्तो भोग्न नपरोश भन्ने मनसाय ले बिदेशिएका तामाम व्यक्ति हरु को पारिवारिक असमझदारी का कारण पनि कयौ मानिसह हरु ले आफु लाइ मृत्यु सामु धकेली रहे का छन ,घर बाट बाहिर गए को दिन देखि नै अनगन्ति सपना हरु बुन्नु,बढी नै पैस्सा को आस राख्नु,महिने पिछे धेरै पैसा को आस राख्नु,संका गर्नु,मेरो मान्छे बाहिरि कुलत मा लागेको छ भनि अनावस्यक दोष लगाउनु,विभिन्न घराएसी कुरा हरु लगाएर तनाव उत्पन्न गराउनु यस्ता तमाम कुरा हरु परिवार ले पनि ख्याल गर्नु पर्ने हुन्छ फोन मा होस कुनै पनि माध्यम बाट कुरा गर्दा होस पुर्याएर नगर्दा बिदेसिएको व्यक्ति मा नराम्रो प्रभाव पर्न जान्छ र मा नभए सबै ठिक हुने रहेछ भन्ने सोच राख्ने व्यक्ति हरु पनि मृतुय लाइ अंगाल्न सक्छन

सोच्ने र निर्णय लिने शक्ति मा कमजोर : आचानक नचाहेको आशा नगरेको नराम्रो कुरा सुन्दा,आफ्नो प्रिय मानिस वा बस्तु हरु को बारेमा नाराम्रो खबर सुन्दा,कुनै ब्यक्ति बाट कहिले आशा नगरेको प्रतिक्रिया पाउदा,पनि यदि मानिस मा छिट्टै र ठिक निर्णय लिने सक्ति को कमि छ भने पक्कै पनि त्यो व्यक्ति आफु लाइ मेटाउन सक्छ।

आशा नगरेका कुरा हरु जस्तै:-

  • श्रीमती भागेर अर्को संग जानु
  • प्रेमिका को निधन
  • प्रेम मा प्रेमिका बाट बिहे को निउतो
  • प्रेमिका ले प्रेम प्रस्ताव आस्विकार
  • आफ्नै घर परिवार का ठुला सदस्या हरु ले सबै को सामु गालि दिदा

यस्ता थुप्रै कुरा हरु ले पनि व्यक्ति आवेग मा आएर गलत निर्णय लिन पुग्छ

दार्सनिक सोच : आत्महत्या गर्नु मा कुनै पनी आफ्नै ब्याक्तिगत कारण अथवा रोग नभई यहाँ दर्शन/धर्म ले पनि प्रभाव पारेको हुन्छ कुनै मान्छे को सोच नै हुन सक्छ वा उसको धर्म मा नै हुन सक्छ की उ आफ्नो ज्यान कसैको लागी त्याग गारी दियोस जसबाट उसको परिवार र उसको धर्म ले बर्चस्व कायम राखोस र उसको आत्मा लाइ शांति मिलोस यस्तो अवस्था मा कुनै कुनै आफ्नो अग्रज बाट प्रभाबित भएर पनि आफ्नो ज्यान को बलि दिन्छन

निराकरण

आफु लाइ आत्महत्या गर्न बाट रोक्न यो मात्रै उपाय अपनाउनु पर्छ भन्ने छैन तर पनि हामि ले हाम्रो दैनिकी लाइ अलि कति हेर फेर गर्ने हो भने त्यस्ता आत्महत्या गर्ने जस्ता अन्य पनि नकारात्मक कुरा हरु बाट केहि हद सम्म भए पनि बच्न सकिन्छ भन्ने हो त्यस्ता हाम्रो मस्तिष्कमा आउने बिकार तत्व बात बच्न निम्न उपाए हरु व्यवहारिक गर्दा केहि हद सम्म सहयोग पुग्न सक्छ:-

Ø   आफ्नो मन मा लागेका कुरा हरु खुल्ला रुप ले साथी भाइ परिवार वा आफन्तजन संग्ग सेयर गर्ने

Ø   jobगर्नु हुन्छ भने बेला बेला छुट्टी लिनुस र रमाइलो बिताउनुस निरन्तर काम घातक हुन् सक्छ

Ø   सधै आफु लाइ साथि हरु वा मानिस हरु को हुल मा राख्ने प्रयास गर्नु होस ग्रुप मा बस्न मन नलागे एक्लै भए पनि मस्तिष्क लाइ व्यस्त राखौ

Ø   तनाव मुक्त जीवन को लागि जति सक्दो हास्य सामग्री हेर्नुहोस पढ्नुहोस

Ø   मन बहकिने गतिबिधी बाट टाढा होउ

Ø   धार्मिक ज्ञानगुण का कुरा पढौ र सुनौ

Ø   आफ्नो रुची ,हबि लाइ वृद्धि गर्नुस ताकी नकारात्मक कुरा हरु को साटो केहि सृजनात्मक कुरा हरु आउन

Ø   जुस फल साकाहारी बस्तु को सेवन गरौ,मसालेदार खाना ,चिल्लो पिरो खाना त्यागौ

Ø   लागु पदार्थ चुरोट खैनी गुट्खा रक्सि नखाउ

Ø   बिहान को खुला हावा मा केहि बेर बिताउ यसबाट मन बात नकारात्मक कुरा हरु ह्रास हुनेछन

Ø   मनको सान्ति को लागि प्रत्यक दिन सकिन्छ भने ध्यान गर्ने जसबाट मानसिक, भावनात्मक र शारीरिक सन्तुस्टीमिल्छ

Ø   तन मन मस्तिष्क शुद्ध राख्नु होस

Ø   कुनै पनि फोन वा कसै लाइ पनि फोन गर्नु पुर्ब एकछिन सोचेर गरौ कि के कुरा गर्ने कुनै पनि कुरा मा एस ओर नो सोचेर भन्ने गरौ

Ø   आशावादी रहनुस आफ्नो लक्ष मा द्रिढ रहनुस बिनम्र सदाचारी भन्नु होस तनाव मा भन्दा टाढै रहोस कामना गर्नु होस

Ø   जुन ठाउ मा जे कुरा मन मा लागेको छ त्यो त्यसै ठाउमा त्यति बेला नै समाप्त पारौ पछी त्यो कुराले तपाइँ को अर्को कार्य मा  बाधा नपारोस

Ø   संगीत लाइ जीवन को अंग बनाउ

Ø   समय मिले बिहान को समय मा योगा गर्न सकिन्छ

Ø   आफुलाई अनुचित वा जान्नै मन लागेको कुरा कुनै psychologist बाट सल्लाह सुझाव लिउ

Ø   सबै कुरा भगवान मा छोडी दिनुहोस जे हुन्छ राम्रो हुन्छ जसले जस्तो गर्छ त्यस्तो पाउछ

Ø   कुनै कार्य गर्नु अघि आफु जति सुक्कै जान्ने भए पनि एक चोटी परिवार वा आफन्तजन को सल्लाह लिउ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...