कोरियामा Pool Tournament – Season 2 आयोजना हुने


गत वर्ष दक्षिण कोरियामा नै पहिलो पटक Pool Tournament अाय‍ोजना गरिसकेको Soju Kimchi Event ले यसपटक दिपावलीको पावन अवसरमा NPRIK BOYS को विशेष सहय‍ोगमा दोस्रो चरणको Pool Tournament अायोजना गर्ने भएको छ। २३ जनाको सहभागिता रहेको उक्त Tournament मा अान्सानका अजय गुरुङ प्रथम भएका थिए भने दोङ्देमुनका गुन्जन श्रेष्ठ दितृय भएका थिए । यश पटकको Champion बन्ने पालो तपाईको । Best of 3 खेलाइने यश Tournament मा गत वर्षको भन्दा अझ धेरै खेलाडिहरुलाई जमघट गराइने तयारी भइरहेको छ । खेलको नियमहरु Pool House मा नै टांसिएको हुनेछ भने खेल शुरु हुनु भन्दा अगाडि खेलाडीहरुलाई प्रष्टयाइनेछ । एकै दिनमा खेल समापन गर्नु पर्ने भएकोले सिमित खेलाडीहरुलाई मात्र समावेश गरिने भएको हुंदा समयमा नै अाफ्नो नाम लेखाइ सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ । नोभेम्बर ,०५,शनिबार राति चिट्ठा उडाएर टाइसिट तयार गरिनेछ ।

अनलाईन दर्ताको लागि फेसबुकमा Nepz Party Rockers In Korea को पेज सर्च गरि नाम र फोन नम्बर मेसेज गर्न सक्नुहुनेछ । सिधा सम्पर्कको लागि Gyanendra Gurung (Soju)- 01028242888 / Phurpa Chirring Lama – 010 गत वर्ष दक्षिण कोरियामा नै पहिलो पटक Pool Tournament अाय‍ोजना गरिसकेको Soju Kimchi Event ले यसपटक दिपावलीको पावन अवसरमा NPRIK BOYS को विशेष सहय‍ोगमा दोस्रो चरणको Pool Tournament अायोजना गर्ने भएको छ। २३ जनाको सहभागिता रहेको उक्त Tournament मा अान्सानका अजय गुरुङ प्रथम भएका थिए भने दोङ्देमुनका गुन्जन श्रेष्ठ दितृय भएका थिए । यश पटकको Champion बन्ने पालो तपाईको । Best of 3 खेलाइने यश Tournament मा गत वर्षको भन्दा अझ धेरै खेलाडिहरुलाई जमघट गराइने तयारी भइरहेको छ । खेलको नियमहरु Pool House मा नै टांसिएको हुनेछ भने खेल शुरु हुनु भन्दा अगाडि खेलाडीहरुलाई प्रष्टयाइनेछ । एकै दिनमा खेल समापन गर्नु पर्ने भएकोले सिमित खेलाडीहरुलाई मात्र समावेश गरिने भएको हुंदा समयमा नै अाफ्नो नाम लेखाइ सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।

नोभेम्बर ,०५,शनिबार राति चिट्ठा उडाएर टाइसिट तयार गरिनेछ ।

अनलाईन दर्ताको लागि फेसबुकमा Nepz Party Rockers In Korea को पेज सर्च गरि नाम र फोन नम्बर मेसेज गर्न सक्नुहुनेछ ।

सिधा सम्पर्कको लागि Gyanendra Gurung (Soju)- 01028242888 / Phurpa Chirring Lama – 01031939356 मा डायल गर्नुहोला ।

पुरस्कारहरु :

Title Champ : 4,00,000 WON + Medal + Honor Certificate

First Runner Up : 3,00,000 WON + Medal + Honor Certificate

मिति : २०१६/नोभेम्बर/०६/अाईतबार

समय : बिहान ९:०० बजेबाट

स्थान : शेर्पा पुल हाउस , दोङ्देमुन , सिअल ( पुजा रेष्टुरेन्टको माथिल्लो फ्लोर )

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...