कोरियामा Pool Tournament – Season 2 आयोजना हुने
गत वर्ष दक्षिण कोरियामा नै पहिलो पटक Pool Tournament अायोजना गरिसकेको Soju Kimchi Event ले यसपटक दिपावलीको पावन अवसरमा NPRIK BOYS को विशेष सहयोगमा दोस्रो चरणको Pool Tournament अायोजना गर्ने भएको छ। २३ जनाको सहभागिता रहेको उक्त Tournament मा अान्सानका अजय गुरुङ प्रथम भएका थिए भने दोङ्देमुनका गुन्जन श्रेष्ठ दितृय भएका थिए । यश पटकको Champion बन्ने पालो तपाईको । Best of 3 खेलाइने यश Tournament मा गत वर्षको भन्दा अझ धेरै खेलाडिहरुलाई जमघट गराइने तयारी भइरहेको छ । खेलको नियमहरु Pool House मा नै टांसिएको हुनेछ भने खेल शुरु हुनु भन्दा अगाडि खेलाडीहरुलाई प्रष्टयाइनेछ । एकै दिनमा खेल समापन गर्नु पर्ने भएकोले सिमित खेलाडीहरुलाई मात्र समावेश गरिने भएको हुंदा समयमा नै अाफ्नो नाम लेखाइ सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ । नोभेम्बर ,०५,शनिबार राति चिट्ठा उडाएर टाइसिट तयार गरिनेछ ।
अनलाईन दर्ताको लागि फेसबुकमा Nepz Party Rockers In Korea को पेज सर्च गरि नाम र फोन नम्बर मेसेज गर्न सक्नुहुनेछ । सिधा सम्पर्कको लागि Gyanendra Gurung (Soju)- 01028242888 / Phurpa Chirring Lama – 010 गत वर्ष दक्षिण कोरियामा नै पहिलो पटक Pool Tournament अायोजना गरिसकेको Soju Kimchi Event ले यसपटक दिपावलीको पावन अवसरमा NPRIK BOYS को विशेष सहयोगमा दोस्रो चरणको Pool Tournament अायोजना गर्ने भएको छ। २३ जनाको सहभागिता रहेको उक्त Tournament मा अान्सानका अजय गुरुङ प्रथम भएका थिए भने दोङ्देमुनका गुन्जन श्रेष्ठ दितृय भएका थिए । यश पटकको Champion बन्ने पालो तपाईको । Best of 3 खेलाइने यश Tournament मा गत वर्षको भन्दा अझ धेरै खेलाडिहरुलाई जमघट गराइने तयारी भइरहेको छ । खेलको नियमहरु Pool House मा नै टांसिएको हुनेछ भने खेल शुरु हुनु भन्दा अगाडि खेलाडीहरुलाई प्रष्टयाइनेछ । एकै दिनमा खेल समापन गर्नु पर्ने भएकोले सिमित खेलाडीहरुलाई मात्र समावेश गरिने भएको हुंदा समयमा नै अाफ्नो नाम लेखाइ सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।
नोभेम्बर ,०५,शनिबार राति चिट्ठा उडाएर टाइसिट तयार गरिनेछ ।
अनलाईन दर्ताको लागि फेसबुकमा Nepz Party Rockers In Korea को पेज सर्च गरि नाम र फोन नम्बर मेसेज गर्न सक्नुहुनेछ ।
सिधा सम्पर्कको लागि Gyanendra Gurung (Soju)- 01028242888 / Phurpa Chirring Lama – 01031939356 मा डायल गर्नुहोला ।
पुरस्कारहरु :
Title Champ : 4,00,000 WON + Medal + Honor Certificate
First Runner Up : 3,00,000 WON + Medal + Honor Certificate
मिति : २०१६/नोभेम्बर/०६/अाईतबार
समय : बिहान ९:०० बजेबाट
स्थान : शेर्पा पुल हाउस , दोङ्देमुन , सिअल ( पुजा रेष्टुरेन्टको माथिल्लो फ्लोर )