कोरियाको जिन्जुमा माछपुच्छ्रे बैंकको खाता खोलिने
यही अक्टोबर ३०, आइतबार को दिन जिन्जु एरियामा रहने नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुको लागी नेपालको प्रख्यात माछपुच्छ्रे बैंक को खाता खोल्ने कार्यक्रम रहेकोछ | जिन्जु समाजको तिहार बिशेष कार्यक्रममा निम्न कागजात साथमा लिइ उपस्थित हुनको लागी माछपुच्छ्रे बैंकका कोरिया प्रतिनिधिले अनुरोध गरेकाछन् |
कागजातहरु : पासपोर्ट कपी-फोटो पेज र ठेगाना पेज्, २ प्रती फोटोहरु र एलियन कार्ड्
स्थान : चलचित्र कबड्डी कबड्डी र बिर बिक्रम प्रदशन भएको ठाउ ।
समय : दिनको ठिक १२ बजे,
मिति : ३० अक्टुबर २०१६
साथै सोही दिन नेपालको सबै भन्दा ठुलो लाईफ इन्स्योरेन्स कम्पनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र कोरियाको प्रख्यात के डि बि लाईफको नौलो “दुर्घटना तथा स्वास्थ्य उपचार बीमा” गर्ने सुबिधा पनि उप्लब्ध हुनेछ |
“किनकी जीवन अमुल्य छ”
संसार मा सबै भन्दा अमुल्य चिज भन्नु नै जीवन हो । जीवन जत्तिको मुल्यबान बस्तु अरु कुनै छैन । त्यसैले नेपालको सबै भन्दा ठुलो जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले कोरियामा बसोबास गर्ने नेपालीहरुको लागी विविध सेवा सहितको जीवन बीमा योजना ल्याएको छ ।
जीवन अमुल्य छ भन्ने बुझ्नेले आजै सम्पर्क गरौ
Contact: 010-2143-2908 / 010-2143-0542
Address : KDB Life Tower, 5th Floor, 372 Hangangdaero, Yongsan-gu, Seoul 04323, Seoul, Korea. Phone : (02) 6388-7457. Fax : (02) 6388-7460.
जिन्जु मा सम्पर्क : सजिना गुरुङ ०१०-४००३-२५३५, बिक्रम पौडेल ०१०-६४६९-३७८५, श्री प्रसाद श्रेष्ठ ०१०-३५५९-१२१७, साजन के सी ०१०-६४६८-८७५४
हाम्रो नाम नै काफी छ ।