संघीय फोरम कोरियाका जेजु क्षेत्रिय समिती गठन
फोनिज कोरिया संवाददाता
जेजु
संघिय समाजवादी फोरम नेपालको प्रवास संगठन, नेपाली संघिय समाज दक्षिण कोरियाको जेजुदो क्षेत्रीय संगठन तर्दर्थ समिती गठन गरिएको छ । गत आइतबार ( नोभेम्बर ६ तारिक ) नवीन शेर्पाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ कमिटी गठन गरिएको अध्यक्ष महेन्द्र राईले जानकारी गराउनुभयो ।
तदर्थ कमिटी पदाधिकारी तथा सदस्य नामावली निम्न अनुसार रहेको छ ।
१। नवीन शेर्पा – अध्यक्ष
२। थाम्पुहाङ्ग राई – उपाध्यक्ष
३। अनु छन्त्याल – सचीव
४। डिजुङ्ग शेर्पा (महिला) – कोषाध्यक्ष
५। उमेश खडका – सदस्य
६। हरि मरोहट – सदस्य
७। नर्वु शेर्पा – सदस्य
८। दिलिप मगर – सदस्य
९। साजन राई – सदस्य