कोरियाको किम्फोमा छक्कापञ्जा आउदै


फोनिज कोरिया सम्वाददाता
किम्फो, नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल, हाँस्यब्यंग्यत्मक चलचित्र छक्कापञ्जा यहि आइतबार २० तारिख किम्फोमा प्रदर्शन गरिने भएको छ । क्रियटिभ एम्विसन नेपाल(सिएएन)ले किम्फो एरियामा रहेका नेपाली दर्शकलाई भरपुर मनोरञ्जन दिने उदेश्यले चलचित्र प्रदर्शनको आयोजना गर्न लागेको हो ।

विगतमा पनि किम्पो क्षेत्रमा विभिन्न चलचित्र प्रदर्शन गरिसकेको यसCreative Ambiton Nepal ( CAN )  द्वारा यसपटक दर्शकहरुको सुबिधालाइ ध्यानमा राख्दै सुबिधासम्पन्न हलमा यो चलचित्र प्रदर्शन गर्न लागेकोमा सम्पुर्ण कोरिया बासी नेपाली महानुभाव हरुलाइ हार्दिक निमन्त्रणा  गरेको छ ।

Gimpo Independence Movement Memorial hall (김포시 독립운동기념관) याङ्गोक छन्छुख्यो बस स्टप पारिको याङ्गोक सेगेरो मार्ट , साम्सङ प्लाजा हुँदै अगाडि जादा देब्रेतिरको पार्क भित्र रहेको भवनमा दिउँसो १२ बजे चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । चलचित्र हेर्न आउने दर्शकलाई हाँस्यव्यंग्यले भरिएको सामाजिक चलचित्र प्रदर्शनसँगै नेपाली खाजाको स्वाद पनि चखाउने भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • आइतवार चासोक तङनाममय बन्यो सौल कोरिया
  • कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...