नबुझ्दै सकिएको कथा


लघुकथा

सडकको छेउको एउटा पेटिमा सानो टोकोरी लिएर एउटि नारी भिख माग्दै  थिइन । बोलिमा मलिम स्वर हातखुट्टा हल्का लुलो जस्तै देखिने कुनै नारी थिइन उनी ।सडकको चिल्ला गाडी कारहरुको हुँइकाई! कोहि दयालुको नजरमा परे एक दुई रुपैयाँ  दान पाउथिन उन्ले सन्सार पनि बिचित्र कोहि दुखी कोहि सुखी कोइ कस्ता कोइ कस्ता आज म सधैं झैँ क्याम्पस गएर फर्किदै थिए फेरि त्यो असहय नारिलाई देखे । मलाइ सधै कौतुहलता बढिरह्यो त्यो नारी को हुन किन यस्तो अवस्थामा उनी जीवन भोग गरिरहेछिन भनेर मेरो मानबिय सम्बेदनाले सधैं झस्काइरहन्थ्यो ।

सदा झैँ त्यै गल्ली सडक हुँदै क्याम्पस जाने क्रमहरु  चलिरह्यो । कता कता सडकमै सिद्दिन लागेको जिवनको एउटा कथाको एक अंश जान्ने मनमा इच्छा जागिरह्यो ।क्याम्पसको विद्यार्थी म दैनिक आफ्नो पढाइ गृहकार्य आदिले सधैं ब्यस्त। उनी रात परे पछि कहाँ जान्छिन के खान्छिन भन्ने कौतुहल्ता लागिरहन्थ्यो  तर  समय मैले पटक्कै निकाल्न सकेको हैन । एक रात जसरी भए नि ती असाह्य नारिको बास्तबिकता खोतल्ने अठोट गरे भोलि म क्यामपस को क्लास छुटाएर सोध्ने निर्णय गरे त्यो रात ।

चैत मासको बेला हावा हुन्डरी चट्याङ संगै बहुलाएर आयो रात भर पानी वार्षिरह्यो नजिकैको शहरका कुकुरहरु रुवाइ मिसाएर रात भर पानीको दर्काई संगै रात अशान्त पारिरह्यो। मेरो कौतुहल्ता भोलिको बिहानी संगै एउटा कसैले वास्ता नगरेको बुझ्न  नचाहेको जिवनको कथाको बास्ताविकता खोतल्ने आशामा त्यो रात निन्द्रा भागिरह्यो भोलि कसरी सोध्ने के भनेर बोलाउने सोध्ने इत्यादी मनमा कुरा खेलाइ रहे ।

त्यो रात निक्कै लामो भैदियो के गरि पनि रात छर्लङ्ग भएन कसैले कुनै नयाँ मान्छे भेट्नु आट्दा 5मिनेत घन्टौ लागे झैँ  यस्तै यस्तैमा बिहानिको पर्खाइमा म कोल्टे फेरिरहे।यो मन पनि कस्तो थोरै कुराको पर्खाईमा अतालिने बर्सौ देखि एकतकले उभिरहेको मुर्ति जस्तै कहिले नथाक्ने हुनु नि । न नाताले कोहि थ्यो असह्य नारी न त्यो उस्को बास्तबिकता थाहा पाएर म के नै पो गर्न सक्थे तर पनि जान्ने भएर उस्लाई सोध्ने मनासाय लिरहे ।
बल्ल पुर्वमा घामको अवतरण भो पहेलो हुँदै डाडा छिचोलेर कसैको आशा  खुशी लिएर त कसैको लागि खुशी लुतेर आउदैथ्यो उज्यालो।

म पनि  उठे  उज्यालो संगै  आजको विशेष योजना अनुरुप आज कसैको बिगत खोतल्न लाग्दै थे। क्यामसको युनिफर्म लगाएर कसिए त्यो बाटो त्यो गल्ली जहाँ त्यो असाह्य  नारी भिख माग्थी  परै बाट दुई चार जानाको हुलले केही हेरिरहेको देखे म पनि त्यतै हुइकिए बेस्सरी पाईला फालेर त्यो भिडमा मैले बुझ्न खोजेको कथाको पात्रा मृत्यु वरण गरिसकेको थिइन रात भरको हावा हुरि संगै ससन्सारलाई  छोडिसकेकी रहिछन मैले बुझ्न नपाई एउटा कथा त्यै पेटिमा सेलाकी थिईन एक छिन  पछि पुलिस हरु आए उठाए लगे कता अन्त्य गरे के थाहा भएन ।

यसरी कति छ्न ब्यावारिसे आमा बुवा हरु कति हो कति सहरमा यसरी एउटा महत्त्वपूर्ण जिवन कसैको बिना अस्तित्व सेलिरहेको हुन्छ पक्कै तिनिहरु रहरले त्यसो ब्यवारिसे जीवन बिताएका होइन होला उनिहरुको बेदना रोदन पक्कै होला कसैले बुझ्न खोज्यो कि खोजेन ठाउँ मा होला…मानबिय बेदनाका वस्ताबिक नालिबेली हरु यसरी थाहा नहुदै सकिरहेका छन ।

आहाले ३ हर्दिया, धनकुटा
हाल, दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • फरक
  • आँसु, हाँसो र प्रश्न
  • पराजित पोमूका दुई प्रेमिल कविता
  • सिमापारीको कर्कस आवाज
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...