नबुझ्दै सकिएको कथा


लघुकथा

सडकको छेउको एउटा पेटिमा सानो टोकोरी लिएर एउटि नारी भिख माग्दै  थिइन । बोलिमा मलिम स्वर हातखुट्टा हल्का लुलो जस्तै देखिने कुनै नारी थिइन उनी ।सडकको चिल्ला गाडी कारहरुको हुँइकाई! कोहि दयालुको नजरमा परे एक दुई रुपैयाँ  दान पाउथिन उन्ले सन्सार पनि बिचित्र कोहि दुखी कोहि सुखी कोइ कस्ता कोइ कस्ता आज म सधैं झैँ क्याम्पस गएर फर्किदै थिए फेरि त्यो असहय नारिलाई देखे । मलाइ सधै कौतुहलता बढिरह्यो त्यो नारी को हुन किन यस्तो अवस्थामा उनी जीवन भोग गरिरहेछिन भनेर मेरो मानबिय सम्बेदनाले सधैं झस्काइरहन्थ्यो ।

सदा झैँ त्यै गल्ली सडक हुँदै क्याम्पस जाने क्रमहरु  चलिरह्यो । कता कता सडकमै सिद्दिन लागेको जिवनको एउटा कथाको एक अंश जान्ने मनमा इच्छा जागिरह्यो ।क्याम्पसको विद्यार्थी म दैनिक आफ्नो पढाइ गृहकार्य आदिले सधैं ब्यस्त। उनी रात परे पछि कहाँ जान्छिन के खान्छिन भन्ने कौतुहल्ता लागिरहन्थ्यो  तर  समय मैले पटक्कै निकाल्न सकेको हैन । एक रात जसरी भए नि ती असाह्य नारिको बास्तबिकता खोतल्ने अठोट गरे भोलि म क्यामपस को क्लास छुटाएर सोध्ने निर्णय गरे त्यो रात ।

चैत मासको बेला हावा हुन्डरी चट्याङ संगै बहुलाएर आयो रात भर पानी वार्षिरह्यो नजिकैको शहरका कुकुरहरु रुवाइ मिसाएर रात भर पानीको दर्काई संगै रात अशान्त पारिरह्यो। मेरो कौतुहल्ता भोलिको बिहानी संगै एउटा कसैले वास्ता नगरेको बुझ्न  नचाहेको जिवनको कथाको बास्ताविकता खोतल्ने आशामा त्यो रात निन्द्रा भागिरह्यो भोलि कसरी सोध्ने के भनेर बोलाउने सोध्ने इत्यादी मनमा कुरा खेलाइ रहे ।

त्यो रात निक्कै लामो भैदियो के गरि पनि रात छर्लङ्ग भएन कसैले कुनै नयाँ मान्छे भेट्नु आट्दा 5मिनेत घन्टौ लागे झैँ  यस्तै यस्तैमा बिहानिको पर्खाइमा म कोल्टे फेरिरहे।यो मन पनि कस्तो थोरै कुराको पर्खाईमा अतालिने बर्सौ देखि एकतकले उभिरहेको मुर्ति जस्तै कहिले नथाक्ने हुनु नि । न नाताले कोहि थ्यो असह्य नारी न त्यो उस्को बास्तबिकता थाहा पाएर म के नै पो गर्न सक्थे तर पनि जान्ने भएर उस्लाई सोध्ने मनासाय लिरहे ।
बल्ल पुर्वमा घामको अवतरण भो पहेलो हुँदै डाडा छिचोलेर कसैको आशा  खुशी लिएर त कसैको लागि खुशी लुतेर आउदैथ्यो उज्यालो।

म पनि  उठे  उज्यालो संगै  आजको विशेष योजना अनुरुप आज कसैको बिगत खोतल्न लाग्दै थे। क्यामसको युनिफर्म लगाएर कसिए त्यो बाटो त्यो गल्ली जहाँ त्यो असाह्य  नारी भिख माग्थी  परै बाट दुई चार जानाको हुलले केही हेरिरहेको देखे म पनि त्यतै हुइकिए बेस्सरी पाईला फालेर त्यो भिडमा मैले बुझ्न खोजेको कथाको पात्रा मृत्यु वरण गरिसकेको थिइन रात भरको हावा हुरि संगै ससन्सारलाई  छोडिसकेकी रहिछन मैले बुझ्न नपाई एउटा कथा त्यै पेटिमा सेलाकी थिईन एक छिन  पछि पुलिस हरु आए उठाए लगे कता अन्त्य गरे के थाहा भएन ।

यसरी कति छ्न ब्यावारिसे आमा बुवा हरु कति हो कति सहरमा यसरी एउटा महत्त्वपूर्ण जिवन कसैको बिना अस्तित्व सेलिरहेको हुन्छ पक्कै तिनिहरु रहरले त्यसो ब्यवारिसे जीवन बिताएका होइन होला उनिहरुको बेदना रोदन पक्कै होला कसैले बुझ्न खोज्यो कि खोजेन ठाउँ मा होला…मानबिय बेदनाका वस्ताबिक नालिबेली हरु यसरी थाहा नहुदै सकिरहेका छन ।

आहाले ३ हर्दिया, धनकुटा
हाल, दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...