कोरियामा यम-बुद्द लाई समर्पित लाउरे- आशिस राना र मानस घलेको साथमा NepHop-Night ( A tribute to YB ) कार्यक्रम हुने
सोल, कोरियन नयाँ वर्ष तथा महान चाड सलनालको दोस्रो दिन २८ तारिख नेपालका चर्चित र्यापर यम बुद्ध(अनिल अधिकारी) को सम्झनामा नेपहोप नाइट पार्टीको आयोजना गरिने भएको छ । RAPPER यम बुद्दको नेपाली हिपअप – नेपहप इन्डस्ट्रीमा उनले पुर्याएको उच्च योगदानहरुको कदर गर्दै उहांप्रति समर्पित हार्दिक श्रद्दान्जली कार्यक्रम पनि गरिनेछ । साथै यो दुखद घढीमा सम्पुर्णमा धैर्यधारण गर्ने शक्ति प्रदान होस् भनि आयोजक Nepz Party Rockers In Korea – NPRIKले कामना गरेको छ ।
नेपाली HIPHOP(Nephop) क्षेत्रको लोक प्रिय RAPPERS – Manas Ghale – लुरे X Aasis Rana – लाउरे पहिलो पटक डान्स पार्टीको लागि कोरिया आउने भएका छन् । दुई चर्चित RAPPERS हरुले एक साथ बिदेशमा पहिलोपटक कार्यक्रम गर्नेछन् भने हिपअप बिट्स DJ CMAN ले दिएर कार्यक्रमलाई भव्य बनाउने भएका छन् ।
विस्तृत :
१. टिकट मुल्य बाहिर किन्दा २०,००० वोन र उक्त दिन गेटमा किन्दा २५,००० वोन भएको हुनाले समयमा नै खरिद गरी ५,००० वोन छुट लिन सक्नुहुनेछ।
२. निशुल्क बसको सुविधा लिनको लागि २८ तारिख ९:०० बजे बेलुकी देखि २:०० बजे रात सम्म दोङ्देमुन ३ /४ नं गेटमा अाऊनु पर्नेछ ।
३. प्राईभेट क्याविन सिटहरु सिमित मात्र भएकोले समयमा नै टिकट खरिद गरी बुक गर्नु पर्नेछ ।
४. टिकट काउन्टर / बार / स्टेजमा अनावश्यक बहस गरी होहल्ला मच्चाउन मनाही गरिनेछ ।
५. डान्स फ्लोरमा धुम्रपान तथा मधिरासेवन गर्न पाइने छैन ।
६. हल भित्र सान्डो भेष्ट सम्म बस्न पाईनेछ तर अर्धनग्न बस्न पाईने छैन ।
७. हामी संग प्राईभेट लकर नभएको हुंदा अाफुलाई चाहिने बाहेक अनावश्यक सामग्रीहरु ( महंगो गर गहना / कागजपत्रहरु) नलिई अाउंदा उत्तम हुनेछ ।
८. सामन्य झै झगडा हुन पनि सक्छ तर अायोजक/ बाउन्सरले सम्झाउंदा पनि अटेर गरी अगाडि बढ्नेलाई कानुनी कारबाही समेत हुन सक्नेछ ।
९. कसैले बिदेशी साथीहरु साथमा ल्याउंदै हुनुहुन्छ भने अायोजकलाई काउन्टरमा नै जानकारी गराइनु पर्नेछ ।
१०. भित्र बस्दा पर्स / मोबाइल हराएमा अायोजकले खोजिनिधि सम्म गर्न सक्छ तर जिम्मेवार हुने छैन ।
११. यी कुराहरुको विपरित गई केही घटनाहरु घटेमा अायोजक पक्ष जिम्मेवार नहुने जानकारी गर्दछाै ।
#नोट : माथि उल्लेखित सम्पुर्ण कुराहरुको विस्तृत दिइएको नम्बरहरुमा सम्पर्क गरी अथवा हाम्रो फेसबुक पेजमा मेसेज गरी लिन सक्नुहुनेछ ।
साथमा टिकट पाउने स्थानहरु : भेटघाट नेपाली रेष्टुरेन्ट – हिमालायन ट्राभल्स एण्ड टुर्स दोङ्देमुन / मिठो नेपाली थाई रेष्टुरेन्ट दोङ्देमुन / शेर्पा पुल हाउस दोङ्देमुन
विस्तृत :010-9806-7072 /010-9051-2157 / 010-4263-2530 / 010-3038-5021 010-2141-1317/ 010-5959-4389/ 010-2163-3549-010 / 010-3085-0969 / 010-2179-2659