Advertisement
SKIP THIS

जापानमा निधन भएका कटवालपरिवारलाई सहयोग आवश्यक


अशोक पोख्रेल

सोल-जिवनमा केही गरौंला भन्ने ठुलो सपना बोकेर विदेसीएका एक नेपालीको सपना चकनाचुर भएको छ । नेपालको धनकुटा हात्तीखर्क १ का भिमबहादुर कट्वालको  जापान गएको १५ दिन मै  असामयिक मृत्यु भयो । जिवनमा केही गर्ने ठुलो सपना बोकेर, अध्ययनको शिलशिलामा गत मे १४ मा जापान प्रवेश गरेका कट्वालको मे २९ मा निधन भयो ।

 

 

सामान्य किसान परिवारमा जन्मेका कट्वालले महङगो ब्याजमा   १०/११ लाख रुपैयाँ ऋण लिएर जापान गए  | निजको मृत्युको खवरले एकातिर बुढा भएका बाबु- आमा अचेत अबस्थामा रहेका छन् भने अर्को तिर चर्को ब्याजमा लिएको ऋण छँदैछ। दैव  पनि कति निश्ठुरी, २३ बर्षका  कट्वाललाई  विचैमा टिपेर लग्यो, उनी सन्सार छोडेर त  गए तर परिवार र आफन्तको भयो यस्तो विचल्ली ।

 

हात्तिखर्क गाबिसको सिफारिस

हात्तिखर्क गाबिसको सिफारिस

सामान्य किसान परिवारका आशाका एक मात्र आशाका केन्द्र रहेका कटवालको  शव नेपाल ल्याउनमात्र करिव १५ लाख रूपियाँ लाग्ने भएको छ भने जापान मै दाहासंस्कार गरेमा पनि करिब ५/६ लाख रूपियाँ चाहिने भएको छ । धन कमाउन गएको छोरो,आशाको केन्द्रविन्दु,त्यो पनि गएको १५ दिन भित्रमा संसार छोडेर जानु, यस्तो अबस्थामा परिवार कस्तो शोकमा होला कल्पना पनि गर्न नसक्ने अबस्था छ।

परिवारको नाजुक अबस्था, शव ल्याउन चाहिने आबश्यक रकम आदि समस्या नै समस्याका कारण भएकाले परिवारले कोरियाबासि नेपालीहरुसंग पनि सहयोग मागेका छन् |

 

 

कोरियामा सहयोग गर्न इच्छुक नेपालीले मृतक कट्वालका आफन्त धनु थापा (०१०५९२४३८१६) लाई सम्पर्क गर्नसक्नुहुनेछ | त्यस्तै IBK बैंक खाता नं.- ६३१०२४८८८०२०१९ (단)  मा सहयोग जम्मा गर्न सकिने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...