कोरिया र जापानबाट बाग्लुङमा एम्बुलेन्स


फोनिज कोरिया संवाददाता
सोल-कोरिया र जापानमा रोजगार गरिरहेका  बाग्लुङबासीहरुले  जिल्लाको गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरलाइ  एम्बुलेन्स प्रदान गरेका छन् | जेस्ठ २३  गते हटियामा बिशेष कार्यक्रम गरेर एम्बुलेन्स अक्षयकोष हस्तान्तरण गरिएको हो |

एम्बुलेन्सलाई आवश्यक रकम जुटाउन बाग्लुङ सम्पर्क समिति कोरियाले ३ बर्ष अघिदेखि अभियानमा संचालन गरेको थियो | त्यस्तै  गल्कोट समाज जापानले पनि सहयोग संकलन गरेर अक्षयकोषको आधा रकम जम्मा गरेको थियो |

समितिका अध्यक्ष यम श्रीस मगरका अनुसार अक्षयकोषका कोरियाबाट १५ लाख रुपैयाँ र जापानबाट १५ लाख रुपैया जम्मा गरिएको थियो| सरकारले  भन्सार छुट दिएकाले करिब  १० लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको थियो |

एम्बुलेन्सलाई दिगो रुपमा संचालन गर्न करिब २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ | अक्षयकोषको  ब्याजबाट मर्मत तथा चालक खर्च व्यहोरिने अध्यक्ष मगरले जनाए ।

एम्बुलेन्स तथा अक्षयकोष हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ कार्यालय बागलुङका प्रमुख महेश्वरप्रसाद श्रेष्ठले स्वास्थ्य क्षेत्रमा राज्यले  लगानी गर्न नसकेको अवस्थामा प्रवासी युवाहरुले उदाहरणीय काम गरेको बताए ।

 

ba.ambu ha

एम्बुलेन्स संचालन  गर्नको लागि गलकोट समाज जापानले एम्बुलेन्स सहयोग गरेको र त्यसको व्यवस्थापनको लागि  बागलुङ  सम्पर्क समिति दक्षिण कोरीयाले रु १० लाखको अक्षयकोष स्थापना  गरेको छ भने ५ / ५ लाख रुपया केहि समयमा नै अक्षय कोषमा थप्ने तयारी जापान र कोरियाले गरेको छ।

कार्यक्रममा गलकोट समाज  जापानका उपाध्यक्ष यमबहादुर खत्रीले एम्बुलेन्सको चाबि र बाग्लुंग सम्पर्क समिति दक्षिण कोरियाका पूर्व अध्यक्ष  पुर्णबहादुर  काउचाले अक्षयकोषको चेक गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरका प्रमुख डा. त्रिभुबन भण्डारीलाई हस्तान्तरण  गरेका थिए ।

गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर अन्तर्गत एम्बुलेन्स संचालन समिति निम्न अनुसार रहेको जनाइएको छ |
संयोजक -डा. त्रिभुवन भण्डारी
सचिब- हर्क ब. पाण्डे (प्रतिनिधि गल्कोट समाज जापान )
कोषाध्यक्ष- पूर्ण ब.काउचा (प्रतिनिधि बाग्लुंग सम्पर्क समिति कोरिया )
सदस्य – योगेश भण्डारी मगर
सदस्य –ललित श्रीस
सदस्य –नर ब. खत्री
सल्लाकारहरु
यम श्रीस मगर -(अध्यक्ष बाग्लुंग सम्पर्क समिति कोरिया )
हर्क थापा- (अध्यक्ष गल्कोट समाज जापान )
फमलाल न्युरे -(पूर्व अध्यक्ष, गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समिति हरिचौर)
देबेन्द्र खत्री (प्राचार्य गल्कोट उच्च मा .बि हटिया)
बद्रि प्रसाद ढकाल (प्राचार्य पृथ्वी उच्च मा .बि हरिचौर)

बाग्लुंग सम्पर्क समिति कोरियाको पहलमा संकलन गरिएको रकम कोरियन इकाई (वोन) मा सहयोगी सबै मनहरुलाई बिशेष धन्यवाद दिइएको छ |
सहयोग बिबरण निम्न अनुसार रहेको छ :-

१.बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया ११००००० कोरियन वन
२.पुर्ण काउचा मगर हरिचौर बाग्लुङ्ग ,निबर्तमान अध्यक्ष बा.स.स.कोरिया  ६०००००
३.नबिन काला मगर हरिचौर बाग्लुङ्ग  ६०००००
४.भवानी थापा श्रीस हरिचौर बाग्लुङ्ग  ६०००००
५.थमन काउचा हरिचौर बाग्लुङ्ग  ६०००००
६.उपेन्द्र मल्ल हरिचौर बाग्लुङ्ग   ६०००००
७.नरेश काउचा हरिचौर बाग्लुङ्ग  ६०००००
८.संगम के.सी हरिचौर बाग्लुङ्ग  ५०००००
९.नमु खत्रि हरिचौर बाग्लुङ्ग   ४०००००
१० .लाल श्रीस हरिचौर बाग्लुङ्ग   २५००००
११ .भरत थापा हरिचौर बाग्लुङ्ग   २५००००
१२.बाबुराम बस्नेत  हरिचौर बाग्लुङ्ग  ४०००००
१३ .जंग बस्नेत हरिचौर बाग्लुङ्ग  ४०००००
१४ .रामु राना हरिचौर बाग्लुङ्ग   १०००००
१५ .युवराज पुन नरेठांटी   १०००००
१६ .गौरब काला नरेठांटी   १०००००
१७ .मीन ब. पुन नरेठाटी   १०००००
१८ .चित्र ब. पुन नरेठाटी   १०००००
१९ .टेक ब. पुन नरेठाटी   १०००००
२० . दोरन पुन नरेठाटी    २०००००
२१ .दिलीप के.सी नरेठाटी   २०००००
२२ .इलक श्रीस हुग्दीशिर बराहकोट  १०००००
२३ .गोबिन्द थापा रेश बाग्लुङ्ग   १०००००
२४ .खड्ग पुन दुदिलाभाटी बाग्लुङ्ग  २५००००
२५ .बिपिन गुरुङ्ग दुदिलाभाटी बाग्लुङ्ग  २०००००
२६ .यम श्रीस दुदिलाभाटी बाग्लुङ्ग  ३०००००
२७ .तारा के.सी अर्जेवा बाग्लुङ्ग   १०००००
२८ .रन पुन लेखानी बाग्लुङ्ग   ५००००
२९ .प्रेम पुन लेखानी बाग्लुङ्ग   ५००००
३० .दिपक पुन छिस्ती बाग्लुङ्ग   ५००००
३१ .कुमार गुरुङ्ग अमरभुमी बाग्लुङ्ग  ५००००
३२ .छानु चन्द बोहोरागाउा बाग्लुङ्ग  ५००००
३३ .भगवान छन्त्याल बोङ्गादोभान बाग्लुङ्ग ५००००
३४ .अर्जुन थापा पौयुथन्थाप बाग्लुङ्ग  ५००००
३५ .सबिन छन्त्याल बोङ्गादोभान  २००००
३६ .चुडामणि छन्त्याल बोङ्गादोभान  २००००
३७ .जाल पुन बोङ्गादोभान बाग्लुङ्ग  २००००
३८ .दोरन पुन बुर्तिबाङ्ग बाग्लुङ्ग   २००००
३९ .चन्द्र मणि फुयाल मोरङ्ग   ५००००
४०.आनन्द शारु मगर पाल्पा   ५००००
४१ .हेम पुन रुपन्देहि   ५००००
४२ .मनोज हरिजन रुपन्देहि   ५००००
४३ .भोजेन्द्र कंडेल काडेबास बाग्लुङ्ग  १०००००
४४ .नबराज ढकाल नुवाकोट   १५१०००
४५ .लिला बि.क दमेक बाग्लुङ्ग   ५००००
४६ .के.बि पुन पाण्डबखानी३  २०००००
४७ .चन्द्र काउचा पाण्डबखानी३  १०००००
४८ .शिव परियार तमान७  १०००००
४९.सरोज परियार तमान७  १०००००
५० .कमल बि.क खुङ्गखानी७  १०००००
५१ .रुपमान छन्त्याल घोसाखानी बुर्तिबाङ्ग १०००००
५२ .बेलमान थापा दर्लिङ्ग हाल काठमाण्डौं १०००००
५३ .बिनोद क्षेत्री लेखानी   १०००००
५४ .अर्जुन श्रीस रिघा हाल बुटवल १०००००
५५ .धनिश्वर पौडेल सानो रिघा  १०००००
५६ .बिजय गुरुङ्ग नुवाकोट   ५१०००
५७ .डम्मर भण्डारी हटिया  ३००००
५८ .गणेश खत्रि बाटाकाचौर  ५००००
५९ .युनिक भिजन ग्रुप दक्षिण कोरिया १०००००
६० .बिसन काउचा शिशाखानी   ५००००
६१ . बेल माया पुन रिघा   ५००००
६२ .शुवाश लामिछाने बिहुं  १०००००
६३. शेर ब. पुन  हुग्दीशिर  १०००००
६४  बिदुर शर्मा  जैदी   ५००००
६५  राम प्रशाद शर्मा जैदी  ५००००
६६ . सालान तामाङ्ग   ५००००
६७ .घन श्याम अर्याल स्याङ्गजा  ५००००
६८. श्याम थापा आन्सान  १०००००

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै
  • कोरियाको बुसानमा पनि चासोक तङनाम मनाइयो
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...