एफएनजे कोरियाले यही आइतबार सउलमा पत्रकारहरु भेटघाट गर्ने


सोल
नेपाल पत्रकार महासंघ (एफएनजे) दक्षिण कोरियाले वार्षिक समिक्षा गर्दै आगामी योजना तर्जुमा गर्नलाई यही आइतबार जुलाई ९ तारिख सोलमा पत्रकार भेटघाट कार्यक्रम गर्ने भएको छ ।

महासंघको कार्यसमिति गठनको एक वर्ष पुगेको अवसर पारी गर्न लागिएको कार्यक्रममा कोरियाका विभिन्न ठाउमा रहेका मिडियामा आवद्ध पत्रकाहरुसंग आपसी सम्बन्ध विस्तार गर्दै विद्यमान विभिन्न विषयमा छलफल गरिने उद्देश्य समेत लिएको छ ।

कार्यक्रममा एफएनजेले घोषणा गरेको परोपकारी कोषको लागि चलचित्र जात्रा प्रदर्शनको आर्थिक विवरण प्रतुत गर्ने भएका छन् । साथै सोही कोषलाई अघि बढाउन थप छलफल पनि गरिने भएका छन् । हालै नेपाल पुगरे आएका अध्यक्ष खेम कार्कीले संगै ल्याएका संस्थामा नियमित नविकरण गराएका सदस्यहरुको सदस्यता कार्ड समेत वितरण गरिने जनाइएको छ ।

कार्यक्रम सोल स्थित दोङमोआफमा रहेको नमस्ते रेष्टुरेन्टको हलमा गरिने भएका छन् । कोरियामा रही विभिन्न मिडियामा आबद्ध संचारकर्मीहरुलाई उपस्थित भई कार्यक्र सफल पार्न महासंघ कोरिया शाखाले आग्रह गरेको छ ।

 

कार्यक्रम तालिका
मिति २०१७ जुलाई ९ तारिख आईतबार
स्थान ःनमस्ते रेष्टुरेन्ट , दोङमोआफ लाईन नं। १ र ६
समय ः दिनको २ बजे

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • लामिछानेको पक्राउ विरुद्ध प्रवास नेपाली सम्पर्क विभागको प्रेस विज्ञप्ति
  • चलचित्र “खुस्मा” सउल शोका लागि नायक धिरज मगर कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...