गजल

राम कुमार राई
कोही मसँग धेरै रिसाएको छन्
थाहा छ मनहरु चिसाएको छन्
भीड भित्र पनि दुरुस्तै चिनिन्छ
हाँस्ने बाहानामा खिसाएको छन्
हो अमृत भन्दै पिलाउन खोज्दा
पेय पदार्थमा विष मिसाएको छन्
कहा लाग्छ र जाती आफ्नो सेवक
घायलै हुनेगरी दिल पिसाएका छन्
खोटाङ
हाल दक्षिण कोरीया