कोरियामा सकेसम्म कम्पनी परिबर्तन नगरौ


बैदेशीक रोजगारका लागी पछिल्लो समयमा धेरैको रोजाइ हुन पुगेको छ दक्षिण कोरिया । हाल सम्म ४४ हजार भन्दा धेरै नेपालीहरू दक्षिण कोरीयामा E9 भिषा पाएर साना तथा मझौला कम्पनीहरूमा काम गरिरहेकाका छन । भने थप अरू केही नेपाली कामदारको संख्या पनी E9 भीषा ल्याएर कोरियामा रोजगारका लागी आउने तयारीमा रहेका छन ।
कोरिया आउनका लागी कोरियन भाषा परिक्षामा उत्तीर्ण हुनपर्ने हुन्छ । अहिले नेपालमा कोरियन भाषा उत्तीर्ण गर्नका लागी उच्च प्रतिस्पर्धा रहेको छ । सन 2018 का लागी भयको कोरियन भाषा परिक्षाफल साउन महिनाको मध्य तिर प्रकाशन हुने र उत्तीर्ण अंक निकै उच्च रहने जनाईएको छ । यसरी नेपाल सरकार र कोरिया सरकार बिच भयको श्रम सम्झौता अनुसार कोरियामा रोजगारका लागी प्रबेश गरेका नेपाली कमदारहरू पछील्लो समयमा ठुलो संख्यामा आफुले गरीरहेको कम्पनीको काम छोडेर नया कामको खोजी गरिरहेको पाईन्छ ।
सुरूमा काम गर्ने बानीको बिकास कोरियान भाषा संस्कृतीका कारण कोरियामा आएको 2,3 महीनामा छोडेर नया कामका लागी कम्पनी छोडने गरेको पाईन्छ भने कसैले समय तलब र कम्पनीको कारणले पनी कम्पनी छोडेको पाईन्छ। बास्तबमा यसरी काम छोड्दा ठुलाठुला समस्याहरू आउने गरेका छन आफुले काम गरि रहेको कम्पनी छोडेको 90 दिन भित्र अर्को कम्पनीमा काम सुरू गरि सक्नुपर्छ भने दोस्रो कम्पनी आफु अनुकुल हुने नहुने केही जानकारि हुदैन ।
रोगजार केन्द्रले पठाएको ठाउमा काम हेरी निश्चित समय भित्र काम सुरू गर्नु पर्ने भयकाले आफुले पहिले गरीरहेको कम्पनीको काम भन्दा पछी आफुले खोज्ने गरेको झन गाह्रो हुन सक्छ । कथम कदाचित काम सजिलो भयो भने पनी नया ठाउ नया परीबेस भयर दोस्रो कम्पनीमा पनी काम गाह्रो हुनसक्छ । दक्षिण कोरियामा आएर बेरोजगार भयर बसेका नेपालीहरूको संख्या ठुलो रहेको छ । 90 दिन भित्र आफुले चाहे अनुसारको कम्पनी नपाईने र भिषा बचाउन पर्ने बाध्यताले जस्तो सुकै कम्पनीमा गयर भिषा हन्ने र फेरी त्यो कम्पनी छोडेर 90 दिन भित्र अर्को कम्पनीको खोजि गर्ने गरेको पनी पाईएको छ ।
आखिर जे जसरी कम्पनी छोडे पनी अर्को कम्पनी खोज्नका लागी निकै ध्यान पुर्याउन पर्ने देखीन्छ कतिपय कम्पनी हरूमा काम खोज्न जादा नेपालीहरूले नै नेपालीहरूलाई झुकाएर साहुले भिषा नलगाउन सजीलो काम देखाएर फसाउन सक्छन। यसैले कामदार स्वायंमले आफु अनुकुल काम गर्न सक्ने बाताबरण छ की छैन तलब के कती छ खान र बस्नका लागी के कस्तो छ आफुलाई कति सम्म काम गर्दा स्वास्थ्य सन्तुलीत रहन्छ र पहीलो कम्पनी छोडी सकेपछी कहाँ गयर बस्ने के काम गर्ने नेपाली सेवा समाजहरू कहा कहाँ छन आफु जस्तै काम छोडेका साथिहरू अरू पनी आफ्नो क्षेत्रका कोही छन की छैनन याबत कुराहरूलाई मध्यनजर गरेर आफुले काम गरि रहेको कम्पनी छोडेर नया कम्पनी खोज्दा थप सहयोग र आफुले चाहे अनुसारको कम्पनी भेटिन सक्छ । कम्पनी छोड्दा बिभीन्न किसीमका समस्याहरू आउने भयपनी सबधानी पुर्बक नया कम्पनी खोजीमा लाग्नु जायज हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...