ताप्लेजुङ पहिरोपीडितका लागि चुम्लुङले सहयोग संकलन गर्दै
फोनिज कोरिया संवाददाता
सोल- ताप्लेजुङको पाँच गाबिसमा बुधबार गएको बाढीपहिरोबाट पीडित परिवारलाई सहयोग गर्न किरात याक्थुङ चुम्लुङ कोरियाले आर्थिक सहयोग संकलन तीब्र बनाएको छ | उसले कोषाध्यक्ष नोगेन नेम्बाङको संयोजकत्वमा सहयोग संकलन समिति गठन गरेर रकम संकलन तीब्र बनाएको हो |
चुम्लुङले बिपतमा परेका परिवारलाई सहयोग गरिदिन कोरियामा रहेको नेपाली समुदायलाई अपिल गरेको छ | बाढीपहिरोमा परि ५१ जनाले ज्यान गुमाएका छ्न भने मानिस अझै पनि बेपता छन त्यस्को खोजिकार्य भैरहेको प्रहरिले जनाएको छ।।
बाढीपहिरोबाट बिपतको सामना गरिरहेको ताप्लेजुङबासिको पीडामा केही राहत होदर्जनौ घरबारबिहिन भएका छन् |
संयोजक नेम्बाङका अनुसार सहयोग रकम तीब्र रुपमा जम्मा भैरहेको छ | प्राप्त रकम यथाशीघ्र ताप्लेजुङ चुम्लुङको रोहबरमा घटनास्थल पुर्याउने र पीडितलाई प्रत्यक्ष रुपमा वितरण गरिने जनाइएको छ |
जेठ २७ गते राती परेको बर्षाले जिल्लाका खाम्लुङ, सान्थाक्रा, लिङ्थेप, खोक्लिङ, लिबाङ,थिङ्लाबु र थेचम्बुमा पहिरो गएको थियो |
सहयोगका लागि :-
खाता नम्बर ६२०२२६०१०२२० KEB
CODE NO -5
PHEJONG LIMBU SANCHARAJ
सम्पर्क नम्बरहरु
१.सन्तोष मादेन -01048351565
२.नोगेन नेम्बाङ-01059491834
३.सम्सेर पंधाक -01083854635
४.सन्देस नेम्बाङ-01032539851
५.ऊत्तम खजुम -01059506745
हालसम्मको सहयोगदाताहरु नामावली :-
१.पावेल लिम्बु नेम्बाङ-२,५०,०००
२. सन्देश नेम्बाङ १,००००० वन
३ देबेन्द्र सम्बाहाम्फे ५०,००० वन
४ मानबहादुर ओख्रबु ५०,०००वन
५ नोगेन नेम्बाङ ५०,०००वन
६. नवीन लिम्बू ५०,००० वन
७.समसेर पङ्धाक ५०,००० वन
८. दिपक चेम्जोङ ५०,००० वन
९.सिखर फागो ५०,००० वन
१०.इन्द्र लिम्बू २०,००० वन
११. सुन्दर लिम्बू २०,०००वन
१२ उत्तम खजुम ३०,००० वन
१३.गणेश लामा १०,०००वन
१३ सेरिलुङ खङ्वा २०,०००वन