Advertisement
SKIP THIS

युनिक भिजन भलिबल प्रतियोगिताको टाईसिट अगस्त २० मा हुने |


युनिक भिजन ग्रुप दक्षिण कोरियाले यहि अगस्त २७ तारिख  आयोजना गर्ने दोस्रो युनिक भिजन मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१७ को नाम दर्ता र टाईसिट यहि अगस्त २० तारिख नेपाल हाउस सिनसल दोंगमा गर्ने भएकोछ| कोरियामा रहेका भलिबलमा सहभागी हुन इच्छुक संघ सस्था र समूहहरुले नाम दर्ता र टाई सिटका लागि मध्यान्ह  १२   बजे नेपाल हाउसमा सम्पर्क गर्नु हुन अध्यक्ष भजिन्द्र क्षेत्रीले  अनुरोध गरेका छन् |

“ बिकाश अनुशासन गतिशिलता ,खेलकुद मार्फत सबै संस्था बीच सद्भाव आजको आवस्यकता ” भन्ने मूल नारा सहित आयोजना गर्ने भलिबल प्रतियोगिताको स्थान भने सधै जसो हुने दोंग्देमुन गु छयूग्वान सोलमा हुनेछ |

प्रतियोगितामा प्रथम हुने समूहलाई कपसहित १३ लाख वन प्रदान गरिनेछ । त्यस्तै दोस्रो हुने समूहलाई  दश लाख वन र सेमी फाइनलमा पुग्ने २ टिमलाई तीनलाख पचासहजार वन प्रदान गरिने जनाइएकोछ | खेलाडीहरुको नाम लिस्ट सहित खेलकुद संयोजक वा प्रतिनिधि उपस्थित भैदिनु हुन् आयोजकले अनुरोध गरेको छ| नाम दर्ता शुल्क ३५०००० वोन |

थप जानकारीको लागि

भजिन्द्र क्षेत्री  ०१०३३४३४४५५

आलोक बानियाँ ०१० ९५८८-८६८४

गणेश खत्री: ०१०-५९०१-५९१४

प्रेम थापा: ०१०-५९६०-६६०१

जगिन्द्र थापा -०१०-४४११९२८

यम खत्री -०१०-२८७५८६०४

पुर्ण पौडेल -०१०-४९७२०११८

टंक कार्की –०१०५८५३५४७७

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...