मनोज गजुरेल, गायिका मिना निरौला सहितको टोली कोरिया आईपुगे,थेगुको तारा रेष्टुरेन्टमा आज साझँ ५ बजे कार्यक्रम हुने


कोरियाको थेगु र सोलमा हुन लागेको कार्यक्रममा भाग लिन नेपालका ख्याति प्राप्त हास्य कलाकार मनोज गजुरेल , गायिका मिना निरौला कोरिया आईपुगेका छन । आज साझँ ५ बजेबाट थेगु स्थित तारा रेष्टुरेन्टमा कार्यक्रम उनीहरुको प्रस्तुती रहेको छ भने सउलमा भोली आईतबार कार्यक्रम हुने निश्चित भएको छ ।
उनीहरुको साथमा दोर्दी खोला हाईड्रो पावरका श्याम खडका वित्तिय व्यवस्थापक ,उत्तम लामा निर्देशक ,वर्षा श्रेष्ठ निर्देशक पनि कोरिया आएका छन । नेपालमा हास्य व्यंगको क्षेत्रमा निकै चर्चित कलाकार मनोज गजुरेल र ठमेल बजार ,काले दाई काले दाई जस्ता चर्चित गीतका गायिका मिना निरौंलाले थेगु क्षेत्रका नेपालीलाई आज झुमाउने विश्वास गरिएको छ ।
कार्यक्रममा सुरक्षित लगानीको बारेमा जानकारी दिनुका साथै दोर्दी खोला हाईड्रो पावरमा लगानी गर्ने अवसर पनि रहेको छ । सेयर निबेदन दिनको लागि लगानीकर्ताको नागरिकता वा राहदानीको प्रतिलिपि १ प्रति र पासपोर्ट साइजको फोटो १ प्रति लिई आउनु भएमा परियोजना बारे बुझेर कार्यक्रम अवधिमा सोहि स्थानमा सेयर आबेदन बुझाउन सकिने छ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...